सोमबार ०१ कार्तिक २०७८

पाचथरको तुम्बेह गाउपालिका जहाबाट श्रीमती हराएसगै श्रिमान र छोराछोरी अहिले मिडियामा आएका छन् ।श्रीमती मात्रै हराइनन् उनले सारा आफ्नो श्रि सम्पत्ति नै लगेर गइन र श्रिमानको बिचल्लि त बनाइन बनाइन उता स-साना दुई छोराछोरीको भविष्य समेत तहसनहस बनाइन ।

लोकेन्द्र मगर जस्को श्रीमती सम्झना मगर जो यहि साउन ५ गतेबाट उनी घरबाट निस्केर अलि क टाढा आफ्नो आफन्तको गएर उनी बाँस बसि न र आफ्नो श्रिमानले आफु लाई र क्सि खाएर दिनरातै कु ट्ने गरेको भन्दै

कुरा लाइन र आफू अब घर नफर्किने निधोमा आफू पुगेको भन्दै उनिले सबै आफन्तलाई सुनाइन् ।

श्रिमान धान झार्न मेलामा गएकै बेला त्यहि मौका छोपेर श्रीमती घर छोडेर हिडिन् ।उनी निरन्तर नै फोनमा जहिलेपनि बोलिरहने गरे को कुरो सानि छोरिले पनि खुलाइन ।

पहिलेदेखिनै आफ्नो श्रीमतीको नियत बिल्कुलै ठिक नभएको श्रिमान लोकेन्द्र बताउँछन् ।

श्रीमती अन्यत्र पुरुषसग गइसकेपछि फर्काउने कुरा हुदैन तर आफुसगै सारा आफ्नो सम्पत्ति नै लगेको र छोराछोरी एउटा चक्लेटसम्म किन्ने

पैसा आफुसग नभएको र आफ्नो श्रीमतीको खोजि गरि आफ्नो सम्पत्ति फिर्ता गरिपाउ भन्दै उनी रुदै मिडियासम्म आएका हुन् ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: July 25th, 2021 at 12:47 am
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया