आइतबार ०७ कार्तिक २०७८

सल्यान शारदा नगरपालिका १ श्रीनगरकी १८ वर्षीय अस्मिता बुढाले आफ्नै घरमा झु-ण्डि’एर आ’त्मह- त्या गरेकी छन् । आफ्नाे प्रेमिले धाेका दिएकाे भन्दै उनले साउन २ गते राती सु-साइट नाेट लेखेर आ’त्म ह त्या गरेकी हुन् ।

साँझ खाना खाएर सुत्न गएकी उनले घरकाे दलिनमा सलकाे पा’साे ल’गाएर आ’त्म-ह त्या गरेकाे बताइएकाे छ । यद्यवी पाे’स्टमा’र्टम रिपाेर्ट भने आइसकेकाे छैन् ।

परिवारकाे कि’टानी जाहेरीका आधारमा प्रहरी ले आ त्म’ह त्या दु’रु’त्सान मु’द्दामा अस्मिताका प्रेमी श्रीनगरकै छवि ओलीलाइ पक्राउ गरेकाे छ ।

अदालतबाट म्याद लिइ उनलाइ प्रहरी हि’रास तमा राखेर अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताए ।अस्मिता दुइवर्ष अघिदेखि श्री नगरकै छवि ओलीसँग प्रेम सम्बन्धमा थिइन् । छविले बैंकमा जागिर गर्थे । साउन २ गते शनिबार दिउँसाे अस्मिता साथीहरुसँग घुम्न छत्रेश्वरी गाउँपालिकाकाे शंकमुल गइन ।

त्यहि दिन लेखपाेखरा गएका प्रेमी छवि अस्मि तालाइ भेट्न शंकमुल आए । त्यसपछि उनिहरु शंकमुल पार्कमा फाेटाे खिच्न र गफगाफ मा व्यस्त भए ।दुवैकाे डेटिङ भएकाे भन्दै अस्मिता सँगै गएका साथीहरु उनिहरुलाइ त्यहि गफ गर्न दिएर आफुहरु घर फर्किए ।

‘केटाले अस्मितालाइ फाेन गरेर शंकमुल भेट्न आएपछि हामीहरु अस्मितालाइ उसँग छाेडेर गाडीमा फर्कियाैं ।’, अस्मिताकी साथीले भनिन्, ‘त्यसपछि उनिहरु आधा घण्टा जति त्यहाँ बसेर फाेटाे खिचेर घर फर्किए ।’घरबाट घुम्ना जाँदा अस्मिताले साथीहरुसँग आफ्नाे प्रेमीले आफु लाइ आजभाेली वास्ता गर्न छाेडेकाे, टाइम नदिएकाे र धाेका दिन खाेजिहरकाे बताएकी थिइन् ।

तर शंकमुलमा छविसँग भेट हुँदा र फर्किदाँ उनि खुसी भएकाे साथीहरु बताउँछन् ।अस्मिताकी आमा भन्छिन्, ‘उ फर्किदाँ हाँसिखुसी थिइ, साँझ उसकाे प्रेमीले टर्चर दियाे हाेला, अनि आ त्म ह त्या गरेकी हाे ।’ आफुले पहिला त्याे केटा राम्राे हाेइन उ सँग प्रेम नगर भनेर सम्झाएकाे आमा बताउँछिन् ।

सु’सा’इट नाेटमा अस्मिताले लेखेकी छन्- ‘ममी तिमीले भनेकाे ठिकै थियाे, छविसँग लभ नगर भनेकाे तर म नसुनेर छविसँग लभ गरे, त्यसलाइ माया गरे तर मलाइ आज याे अवस्थामा लिएर छाड्याे ।’अस्मिता घरकी एक्ली सन्तान हुन् ।khabaarkoseli


Last Updated on: July 25th, 2021 at 12:52 am
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया