मंगलबार १२ मंसिर २०८०

इरनकुलि ५१ बर्षकि हुनुभयो ,आज यी दिदिको जिन्दगीमा यस्तो बज्रपात भयो ।दिदिको घर गुल्मिको मुसिकोट नगरपालिका वडा नं ४ ,दिगामचौरमा पर्छ ।दिदी यसरी बिरामिले थला परेको पाच बर्ष भन्दा पनि बढि भयो ।उपचार गराउन देश तथा बिदेश भारतसम्म पनि पुगे ।

पेटमा भएको यो क्यान्सर जस्तो डरलाग्दो रोग देखेर श्रिमान उपचार गराउन सहज हुन्थ्यो भन्ने आशायका साथ गाउँ घरमा माग्न हिडेपछि बल्लतल्ल तिनदिनमा पाच हजार मात्रै संकलन गरे ।यी खुद्रा रुपैयाले दिदिको उपचार कहाँ सम्भव हुदोहोर उहाको उपचार खर्च त लाखौ लाग्छ ।

घरमा पैसा आउनेबाटो कतैकेहि पनि छैन् ।गरिबिको भुमरिमा यसरी पिल्सिएको सो परिवारमा बिहान बेलुकाकै छाक टार्न धौधौ भएको बेला झनै यी दिदिको उपचार गर्ने बारे त सपना न हुदो हो ।दुख पनि भगवान्ले त्यसैलाई दिन्छ जो झनझन दुखि हुँदै जान्छ ,कठै दिदी ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: May 7th, 2021 at 11:11 am
४७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया