सोमबार ०८ कार्तिक २०७८

“पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।”

“लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।”

“नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।”

“यसै बिच चर्चित गायिका ज्योति मगर र टंक प्रसाद जोशीले पनि तीज गीत बजारमा ल्याएका छन् । चर्चित गायिका ज्योति मगर र टंक प्रसाद जोशीको स्वरमा नयाँ तीज गीत ” कम्मरै भाँचेर ” सार्वजनिक गरेका छन् । पुष्कर सुनुवारले संगित र एरेन्ज गरेको गीतमा शब्द टंक प्रसाद जोशीले लेखेका हुन् ।”

“बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियो मुकेश हुमागांइले छायांकन गरेका हुन् भने शक्ति प्रज्वोल घिमिरेले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा बिक्रम चौहान, अनिश लामा र सुस्मिता बुर्लाकोटीले अभिनय गरेका हुन् । म्युजिक भिडियो टंक प्रसाद जोशीको आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् ।

हेर्नुहोस उक्त भिडियो :-


Last Updated on: July 25th, 2021 at 11:44 am
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया