
मोरङ सुन्दरहरैँचाका रोमन दमाईले मनिषा चौधरीसँग प्रेम बिबाह गरेका थिए। आजभन्दा तीन बर्ष अगाडि ब बिहे भएको उनीहरू को अहिले २२ महिनाको छोरी समेत छिन्। आजभन्दा तीन महिना अगाडि उनकी श्रीमती मनिषा चौधरी छोरी छोडेर सम्पर्कबिहीन भएर ह,राइरहेकी छिन्। अन्य समाचार
उनले आफ्नी श्रीमती ले घर छो,डेर हिँडेपछि ससुरालीमा समेत सम्पर्क राखे तर उनीहरूले पनि आफूहरूलाई थाहा नपाएको बताएका थिए तर रोमन भए सासूलाई पक्कै पनि थाहा हुनुपर्ने बताउँछन्।\
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
उनी भन्छन्,श्रीमतीलाई आफूले चित्त दुख्ने गरि खासै केही पनि नभनेको र कहिले पनि आफूहरू बीच झ,गडा नभएको भएतापनी श्रीमतीले छाडेर गएको उनले बताएका छन्।
उनले यसभन्दा अगाडि पनि मिडियामा आएर आफ्नो कुरा राखेका थिए र श्रीमती खोजिदिन समेत आग्रह गरेका थिए। त्यसपछि एकदिन उनको मोबाइलमा इमोबाट चार-पाँच पटक कल आयो तर उनले कल उठाएनन्।
अहिले जब रोमन मिडियामा आए त्यस पछि उसले अनेक तरहले फकाउन खोजिरहेको छ र आफूले उसको श्रीमती लगेको छैन भनेर भनिरहेको छ। बुझ्दै जाँदा त्यो थर्काउने मान्छे उसकै श्रीमतीको मामाको छोरी बिहे गर्ने भिनाजु पर्ने रहेछ।
रोमन भन्छन्,छोरी छुटाउने हात सबभन्दा त उनकै आफ्नै आमा अर्थात सासूको छ। पहिले पनि उनले छुटाउन प्रयास गरेको र छोरी भैसकेपछी पनि म त्यो दमाईसँग गरि खान नै दिन्न भनेर छुटाउन प्रयास गर्दै आइरहेको उनले आ,रोप लगाएका छन्।
अन्तिम पटक उनले कल उठाए तर त्यस व्यक्तिले विदेशबाट कल गरेको रहेछ। उसले रोमनलाई तथानाम गा’ली गरेर ज्या’न समेत लिने ध’म्की दियो।तैंले सिकेको संस्कार यहि हो भन्दै उसले मुख समेत छाडेर आमाको गा’ली दियो।त्यसपछि रोमनले पनि सहन नसकेर फर्काए।
दोहोरो वादविवाद चलिरह्यो र उसले भन्यो,”तेरो स्वास्नी मैले लगेको छु के गर्न सक्छस् गर भन्दै थर्कायो जुन उनले रेकर्ड समेत गरेर अन्तरवार्ताका क्रममा बजाएका छन्।उनले सुन्न नसक्ने गाली समेत दिएका छन् जसको नाम कृष्ण चौधरी रहेको छ। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस