सोमबार ०१ कार्तिक २०७८

धादिङमा १० दिनदेखि हराइरहेकी २० वर्षीया सम्झना रोकाको यस्तो अवस्थामा भेटिइन्
July 25, 2021 15
15
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
१० साउन, काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृ’त भेटिए’की छन् ।

जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताए ।

उनका अनुसार श’व सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पो’ष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’

बाटो हिड्ने मान्छेहरु’ले ग’न्ध आ’एपछि उक्त पँधेरा वनमा खोजबिन गर्दा सम्झना’को श’व फे’ला पारे’को हो ।

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।


Last Updated on: July 25th, 2021 at 7:31 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया