
श्रीमानलाई को रोनाले लग्यो, पेटमा ८ महिनाको बच्चा हुर्किदै छ अब मैले यो बच्चालाई कसरि जन्म दिउ ?
साउन ११, २०७८ –
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed! Try This Method!
LEARN MORE
रुपन्देही जिलणलाकि सन्दिया जस्को पेटमा आठ महिनाको गर्भ हुर्किरहेको छ । तिन बर्ष पहिले मागी बिबाह गरेकी सन्ध्य अहिले एक्लै भएकी छिन्।
उनका श्रीमानलाई केहिदिन अगाडि मात्रै कोरोनाले लग्यो अहिले उनी एक्लि भएकि छिन् । तीन बर्ष पहिला मागि बिवाह गरेकि सन्दिया उनको श्रीमानको कान्छि श्रीमती हुन्। जेठि श्रीमती पोइला गएपछि उनलाई बिवाह गरेका थिए ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game For Men
LEARN MORE
आफ्नो सन्तानलाई राम्रो मान्छे बनाउने सोच बनाएका यस परिवारको खुसि भगवानले खोस्यो। आफ्नो सन्तान संग रमैलो पल संगै खुसि भएर बस्ने उनको इच्च्क्ष सपनामै मात्र सिमित भयो।
मेरो यस्तो अवस्था छ घरमा कमाउने मान्छे कोहि नभएको हुनाले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ। हस्पिटलमा दुबै आमा र सन्तानलाई बचाउन दुई लाख भन्दा बढि खर्च लाग्ने डाक्टरले बताएका छन् । उपचारको खर्च एकातिर भो’कभोकै बस्नु पर्ने बाध्यता अर्कोतिर ।
आफुले काम गर्न नसक्दा बिहान साझ खाने केहिपनि छैन । आखिर कसरी जम्मा गर्नु त्यतिधेरै दुईलाख । यस्तो गर्भ अवस्थामा पोसिलो खानेकुरा खानुपर्ने चिकित्सकले सल्लाह दिन्छन् तर बिहान बेलुकाकै छाक टार्न असक्षम सन्दियाको जिन्दगी अहिले त हसनहस भएको छ ।
आफ्नो श्रीमान गु मेपनि आफ्नो बच्चालाई भने बचाइदिनु र बच्चानै आफ्नो जिउने आधार हुने उनी बताउँछिन् । आठ महिना भैसक्यो अब कसरि बच्चालाई जन्म दिने भन्ने कुराले रुन मन लाग्छ। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।