सोमबार ११ आश्विन २०७८

एउटा १६ महिनाको बच्चा छ जस्ले आज आमाबाट टाढा हुनपरेको छ ।दूध खाने उमेरमा आमाको काखमा न्यानो परेर सुत्ने बेलामा उस्ले आज आमाको काठबाट टाढिनु परेको छ ।

यति सानो मात्रै १६ महिने बच्चा ,अनि यो बच्चालाई छोडेर त्यो पापि आमा आखिर कता चहि गइन होलात ।आज लगभक १०-१२ दिन भयो आफ्नो श्रीमती हराएकि छिन् र बच्चाको आमा हराएकि छिन् ।कता कहाँ गइन केही पनि थाहा छैन र बिल्कुलै कुनै पनि फोन सम्पर्क छैन् ।

घरमा केही पनि छैन र यति साना दुधे बालक छोडेर आमा कता गइन त ? यहि बच्चाक‌ै कारण आफ्ना बुवा काममा जान सकेका छैनन् – बच्चा हेरेरै घरै बस्ने कि काममा जाने सबै अन्योल छ ।

अन्ततः अन्यत्र केटाहरु कोठामै ल्याउने गरेको र बारम्बार घरबेटिले समातेको खुलेको छ त्यति मात्रै हैन श्रिमान नजिकै हुदा अरुको फोन आउने डरले उनले सिम समेत झिकेर राख्ने गरेको आफ्नै श्रिमानले बताए ।हामी बिल्कुलै यो भन्दैनौ कि श्रीमती किन अन्यत्रसग भागिन भनेर तर यति चहि पक्कै भन्छौ तिमिलाई यो सानो छोरोको आशुले चहि निश्चय पोल्नेछ ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

 


Last Updated on: July 26th, 2021 at 5:47 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया