
काठमाडौँ | पछिल्लो समयको चलेको गायिका हुन् ऋतु थापा मगर जसलाई प्रायले लोक गायिका र उद्घोषिका भनेर चिन्ने गर्छन |
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
जन्मेको ११ दिनमै आमा टाप ,दूध नभएर यी बच्चा रुदै भोकभोकै (हेर्नुस् भिडियो …
करिब करिब १०० भन्दा बढी गीत गएकी गायिकालाई आज हामीले यस्तो अवस्थामा भेटेका छौ | जो श्रीमानसंग भेटिएकी छिन | उनका श्रीमान हुन् मनोज भण्डारी जो स्वयम आफै पनि उदाउदा गायक हुन् |
मगरकी छोरी भएर क्षेत्रीसंग बिहे गरेकी रितुले सुरुसुरुमा त धेरैको गालि पनि खाइन तर बिस्तारै परिवारले पनि स्वीकारे यो जोडीलाई |
अहिले यिनै गायिका र यिनका श्रीमान्को नया तीज गीत आएको छ यहि अवसरमा हामीले यस गीत र बिहे प्रेम बारे कुराकानी गरेका छौ | गायिका रितु थापा मगरको ‘हारे आमा’ बोलको गीत बजारमा आएको छ ।
शब्द तथा लय गायिका स्वयम् थापाकै रहेको गीतमा अभिनय पनि थापाकै रहेको छ । छोरीमान्छेले भोग्नु पर्ने नमिठो कथालाई गीतमा मुख्य कथा बनाइएको छ । गीतमा आफूले पाएका दुख र व्यथालाई मृत्युपश्चात पोखेको भावलाई देखाइएको छ ।
हेर्नुहोस यो जोडीको अन्तरबार्ता –