
राजेन्द्र खड्गीको नाम लि’नासाथ हेटौँडामा रहँदा उनले एक मु’क्काले राँगा ढालेको प्रसंग उप्किहाल्छ । कतिपय यसलाई पत्याउँछ, कतिपय अझै पनि ‘हावा’ भन्दै उडाउँछन् ।
PROMOTED CONTENT
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
तर, खड्गीका बाल्यकालका साथी राजमान महर्जनलाई यो यथार्थ भएको दाबी गर्छन् । ‘उसको कामै राँगा ढाल्ने थियो । दिनमा १०–१५ वटा राँगा ढाल्थ्यो । म टुलुुटुलु हेर्थे,’ खड्गीसँगै बसेर अन्तरवार्ता दिने क्रममा महर्जनले प्रसंग निकालेका छन् ।
खड्गी कस्ता थिए त बाल्यकालमा ? बाँकी जान्नका लागि खड्गी र महर्जनलाई सँगै राखेर हाम्रो कला टिभीले तयार पारेको यो रमाइलो भिडियो कुराकानी हेर्नुस् :