मंगलबार १६ आश्विन २०८०

गुलरिया : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई कर णी ग रेको घटना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका कर णी भ एको पी डित पक्षले बताएको छ।

SUGGESTED NEWS
Mgid
Mgid

Lose More Than 15 Kg Of Weight With This Treatment
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न ध म्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।

‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए। पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खु ट्टा बाँ धे अनि पालैपालो क रणी ग रेछन्’, एक पी डितका बुवाले भने। पी डितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन। पी डित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ। ‘निकृष्ट एवं जघन्य अ पराध भएको छ, पी डितलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ’, एक अभिभावकले भने।

प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनालाई बालविज्ज्याईअन्र्तगत राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। उनले भने, ‘घटना प्रमाणित भए पी डकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्।’ अन्नपूर्ण पोष्टमा यो खबर छ ।
**समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस ****


Last Updated on: May 7th, 2021 at 11:47 am
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया