सोमबार ११ आश्विन २०७८

आधुनिक युगका कुम्भकर्ण जो वर्षमा ३०० दिन सुत्छन्, परिवारले निद्रामै खुवाउने, नुहाइदिने गर्छन्
July 26, 2021 1227
747
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
हामीले रामायणमा लंकापति रावणका भाइ कुम्भ`कर्णको बारेमा सुनेका छौं । उनी निकै परा`क्रमी थिए तर उनको एउटै सम`स्या थियो उनी लामो समयसम्म सुत्थे । अहिलेको समयमा पनि यस्तै एक व्यक्ति भेटिएका छन् । यी व्यक्ति एक वर्षमा ३०० दिनको समय सुतेरै बि`ताउँछन् ।

यस क्रममा उन|लाई खाना खुवाउने, नुहाउने, शौचालय जाने काम सबै निद्रामै गर्नुपर्छ । भारतको राजस्थान राज्यको नागौर जिल्लामा पर्ब|तसर उपखण्ड`को भादवा गाउँका ४२ वर्षका पुरखा|राम निकै दुर्लभ स्वास्थ्य समस्याबाट ग्रसित छन् जसका का|रण उनी निदाइरहन्छन् ।

पुरखाराम`लाई एक्सिस हाइपर|सोम्निया नामको दुर्लभ रोग छ । उन|को परिवारका अनुसार एक पटक सुतेपछि उनी लगभग २० देखि २५ दिनसम्म बिउँझिँदैनन् । उनलाई यो रोगको सुरु`वात २३ वर्ष पहिले भएको थियो । सुरुवाती दिनहरुमा पुर|खाराम ५ दिनदेखि ७ दिनसम्म सुतिरहन्थे । परिवा`रले जति उठाउन प्रयास गरे पनि उठ्दैनथे ।

पुरखारामको निद्रा|बाट दिक्क भएका परिवारले उनलाई डाक्टर`कहाँ पनि लिएर गएका थिए तर त्यतिबेला उनलाई के रोग लागेको हो भन्ने पत्ता लाग्नै सकेन । उनको सुत्ने समय भने बढ्दै गयो । अहिले पुर|खाराम एकपटक सुतेपछि २०–२५ दिनसम्म उठ्दैनन् ।

जी मिडियाको टिमले विशेषज्ञ डा. बी आर जांगिड|सँग यसबारे सोध्दा पुरखारा`मलाई एक्सिस हाइपरसोम्निया नामको रोग भएको खुलासा भयो । यो रोग लागेका व्यक्ति निद्रा`ले ग्र`सित हुन्छन् । पुर`खारामको गाउँमै एक किराना पसल छ ।

पुरखारामले जी न्युजलाई बताएअ`नुसार उनलाई २०१५ देखि यो रोगले धेरै ग्रस्त बनाएको छ । करिब १८–१८ घण्टा निद्रा लाग्छ र कहिलेकाहीँ त एक पटक सुतेपछि २०–२५ दिनसम्म निदाइरहन्छन् । पुर`खारामका अनुसार उनको पसलमा अखबार पनि आउँछ । जब उनले २०–२५ दिनप`छि पसल खोल्छन् त्यति`बेला अखबारको मुठो भइसक्छ । उनले ती अखबार गनेर आफू कति दिनसम्म सुतिरहें भन्ने थाहा पाउँछन् ।

भगवानले यस्तै समस्या दिएको`ले अब आफूले भाग्नै पर्ने उनी बताउँ|छन् । उनका अनुसार उनी भोकै रहेको अवस्थामा भने निद्रा लाग्दैन । उनलाई निकै लामो सम|यको लागि निद्रा लाग्दैछ भन्नै पहिल्यै मह`सुस पनि हुन्छ ।

उनलाई लामो निद्रा सुरु हुनुभन्दा १ दिन अगाडि`देखि नै टाउको दुख्न थाल्छ । पुरखाराम निदाएपछि उनलाई उठाउन असम्भव जस्तै हुन्छ । परिवारले उनलाई निद्रामै खाना खुवाउँछन्, निद्रामै नुहाइदिन्छन् । शौच आए निद्रामै बेचैन हुन्छन् । त्यसपछिउनलाई ट्वा`इलेट सिटमा बसालेर समाएर बस्नुपर्छ । – डिसी नेपाल


Last Updated on: July 27th, 2021 at 11:21 am
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया