आइतबार ०७ कार्तिक २०७८

ग्यास्ट्रिकको समस्या हुनेले के गर्ने के नगर्ने ? थाहा पाउनुहोस्…
August 14, 2020 4488
2.7k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नेपालीहरुमा ग्यास्ट्रि’कको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशै’लीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरा’मीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खा’नेकुरा यस्ता छन्। कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटा’उने का’म गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खा’नाले पेटमा ग्यास कम हुन्छ।

– कार्बोहाइड्रेट कम खाने – पे’टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याज’जस्ता खानेकुराबाट टाढै बस्नु उप’युक्त हुन्छ। – दूध नपिउने – ग्यास्ट्रिक भए’कालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भए’काले दूध नखानु नै बेस हुन्छ। यस’को सट्टा दही र अन्य दूधबाट बनेको परि’कार खानु राम्रो हुन्छ।

-प्रशस्त पानी पिउने – लगा’तार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तु’लन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टा’जस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ। -लसुन पानी – बिहान उठ्ना’साथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या’स्ट्रिक भ:एकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

-खाना सम’यमा खाने – ग्यास्ट्रिक भए’काहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फर’कमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले सम’स्या उत्पन्न गर्छ।


Last Updated on: July 27th, 2021 at 11:26 am
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया