
सुन्दा अचम्म लाग्छ : भिखारीको चेक साट्नलाई बैंकमा पुगेन पैसा
February 19, 2021 4751
2.7k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
घट’ना लेबनानको सीदोन शह’रको हो । त्यहाँ’को एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भिख माग्दै आएकी थिईन्।
अस्प’तालमा आउने जाने मानिष:ले दान दिएको पैषाबाट गुुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स ब’ढाउदै लगेको कसैलाई थाहा थिएन । कसैले अनु’मान सम्म पनि गरेका थिएनन कि कि उत्त भिख माग्ने महिलाले बैंक’मा पैसा जम्मा गर्दे आए’की छन् भनेर ।
अन्ततः उक्त माग्ने महि’लाको बैंक अकाउन्टमा यति धेरै पैसा भेटिएको छ कि बैंकले चेक नै साट्न सकेन । उनको खातामा करो’ड हाराहारी रकम भेटि’एपछि बैंकका कर्मचारीनै च’कित परेका छन् ।अहिले ति महिलाले भिख माग्ने ठाउँमा यो विषय निकै चर्चा’को विषय बनेको छ ।
प्राप्त रिपोर्ट अनु’सार वाफा मोहम्मद आफनो पैसा अर्को बैंकमा ट्रान्स’फर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको सम’स्या भयो । घट’नापछि सामाजिक सञ्जा’लमा दुईव’टा चेक भाइरल भइरहे’का छन् । – एजेन्सी