शनिबार २३ मंसिर २०८०

छोराको कु’टाइबाट ८५ वर्षीय बाबुको मृ त्यु
Uncategorized
July 26, 2021AdminLeave A CommentOn छोराको कु’टाइबाट ८५ वर्षीय बाबुको मृ त्यु
इलाम,साउन ११ – देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृ त्यु भएको छ ।यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कु’टपिट गरी घा इते बनाएका थिए ।

घा इतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृ त्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयले कु’टपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

आफ्ना वृद्ध बाबुलाई कु’टपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

गिर्जमानले मा दक पदार्थ सेवन गरेपछि सम्पत्तिको विषयलाई लिएर बाबुलाई कु’टपिट गरेका थिए ।उनलाई केही केही दिनअघि नै नियन्त्रणमा लिएर अ भद्र व्यवहारमा मुद्दा चलाइएको थियो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘बाबुको मृ त्यु भएपछि कर्तव्य ज्यानमा मु द्दा परिवर्तन हुनेछ ।’


Last Updated on: July 27th, 2021 at 11:38 am
५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया