बिहिबार ११ कार्तिक २०७८

९ महिनाको बच्चालाई सु;ताएर अर्को कोठामा दम्पतीले गरे आ:त्मह ‘त्या
June 29, 2020 1538
486
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
एजेन्सी, एक दम्पत्ती आफ्ना सानो बालक’लाई एउटा कोठा’मा एक्लै छोडेर अर्को कोठामा पा सो लगाएको अवस्थामा फेला परेका छन् । ९ महिनाको बच्चा’लाई एउटा कोठामा एक्लै छोडेर दम्पत्तीले झु ण्डि एर देह’त्या’ग गरेका हुन् ।

यो घट’ना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान झु ण्डिएको अवस्थामा मृ’ त फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँ’दै गरेको अवस्था’मा फेला परेको प्रहरी’ले जनाएको छ ।

महिलाले घ’टना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्र’हरी अनुसन्धा’नमा देखि’एको छ ।

उनले मोवाइल’मा म्यासेज गरेर घरमा बच्चा एक्लै छ साँभ ६ वजे भन्दा पहिला घर पुगनु । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए । उनी’हरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन ।

पल्लवीको वहिनीले सो म्यासेज पाए’पछि गएर हेर्दा दिदी र भिनाजुलाई मृ ‘त अवस्थामा देखेकी थिइन् । उनले नै प्रह’रीलाई खबर गरेकी हुन् । दोस्रो इण्डिरामा इंदिरापुरमको ज्ञान खण्ड १ मा बस्दै आएका थिए। निखिल नोएडाको एक निजी कम्पनीमा बिक्री विभा’गमा काम गर्ने गरेका दिए ।

दिदीको त्यस्तो म्यासेज पाएपछि बहि’नीले सुरुमा आफ्नो साथीलाई भनेर दिदीको घरमा गएर बुझ्न लगाएकी थिइन् । आफु टाढा भएका कारण उनले साथीलाई दिदीको घरमा पठाएकी थिइन् । साथीले घट’नाका बारेमा बताएपछि उनी पनि दिदीको घरमा आइन् ।

प्रह’रीले घ’टनाको अनु’सन्धान गरिरहेको जनाएको छ । पल्लवीले एक बर्ष पहिले जागिर छोडिदिएकी थिइन् । उनी पति र छोराको रेख देख गरेर घरमै बस्थिन् ।

उनका पति भने पति नोएडा’को एक निजी फर्ममा काम गर्थे। प्रहरीले घट’ नास्थलमा कुनै नोट फेला नपरेको जनाएको छ । पल्लवीको बच्चा बहि नी’ले लिएर गएकी छन् । – ताजा खबर


Last Updated on: July 27th, 2021 at 12:08 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया