सोमबार ११ आश्विन २०७८

भान्जाको कु’ट’पि’टबाट मामाको मृ’त्यु !
समाचार
July 16, 2021Admin2Leave A CommentOn भान्जाको कु’ट’पि’टबाट मामाको मृ’त्यु !
काठमाडौ। कञ्चनपुरमा कु’ट’पि’टबाट एक जनाको मृ’त्यु भएको छ। भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कु’ट’पि’टबाट मृ’त्यु भएको प्र’हरीले जनाएको छ । जिल्ला प्र’हरी कार्यालयका प्र’वक्ता प्र’हरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य वि’वा’दकै क्रममा कु’ट’पि’ट हुँदा लु’हा’रको मृ’त्यु भएको खु’ले’को बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बुधबार राति लु’हा’रलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लु”हा’रले कु’ट’पि’ट गरेका थिए । भान्जाकै कु’टा’इबाट उनको मृ’त्यु भएको प्र’हरीको भनाइ छ । छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको वि’वा’द थियो भन्ने कुरा खु’ल्न सकेको छैन । कु’ट’प’टमा संलग्न भान्जा गि’र’धा’रीलाई नि’य’न्त्र’णमा लिएर अ’नु’स’न्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । मृ’त’क लुहारको श’व प’रीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि,सुन्दरताले जो कोहीको मन पनि आफुतिर आकर्षण गर्ने सकिने शक्ति हुन्छ ।सुन्दरता त्यो साधन हो जसले रिसायको मान्छेलाई समेत छ खुसी राख्न मदत गर्दछ। भन्नलाई त भनिन्छ, विद्या समं नास्ति शरीर भूषणम् । मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो । यद्यपि मान्छेले आफ्नो रुपरंगमा निखार ल्याउन बाहिरी गरगहना लगाउने गर्छन् । सौन्दर्यको एक अहम् हिस्सा पनि हो यो ।गहनाको प्रचलन प्राचीन समयदेखि नै रहेको पाइन्छ । जब मानिसमा चेतनाको विकास भयो, तबदेखि नै मानिसले गहनाको प्रयोग गर्न थालेको पाइन्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पहिले महिला तथा पुरुष दुवैले गहनाको प्रयोग समान तवरले गर्ने गरिए पनि समय क्रमसँगै गहना महिलाको पर्याय बनेको देखिन्छ ।धार्मिक मान्यता अनुसार प्राचीन समयका ऋषिमुनिहरूले केही त्यस्ता साधन निर्माण गरे जसबाट महिलाको शारीरिक एवं मानिसिक स्वास्थ्यको रक्षा हुन सकोस् । प्रचलन बढ्दै जाँदा यस्ता साधनलाई समेत सुन्दर गहनाका रूपमा अंगाल्न थालियो र नियमपूर्वक पहिरन थालियो । श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ ।(File-Photo)****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: July 28th, 2021 at 2:25 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया