आइतबार ०७ कार्तिक २०७८

हिजो बेलुकी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा, विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु
July 28, 2021 10
13
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
झापा , दमकमा मोटरसाईकल दुर्घटनामा परि झापा सुरुङ्गाका चर्तित हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ ।

गएराती मंगलवार साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरु सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिएको र उनीहरुको घाईते अवस्थामा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । विष्ट दम्पत्ती लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका थिए ।

विराटनगर एयरपोर्ट मोडमा अटो भित्रै बेहोस अवस्थामा फेला परेका चालकको मृ’त्यु भएको छ । आफ्नै अटोमा बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय बिशम श्रेष्ठलाई नोबेल मेडिकल कलेजमा मृ’त घो’षणा गरिएको हो ।

सोमबार साँझ अटोमै बेहोस अवस्थामा फेला परेका उनलाई नोबेल मेडिकल कलेज पु¥याउन साथ चिकित्सकले मृ’त घो’षणा गरेको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । एयरपोर्ट मोडको पश्चिमतर्फ रोकेर राखेको को २ ह २३३३ नम्बरको अटोमा उनलाई बे’होस अवस्थामा देखेपछि स्थानीयले प्र’हरीलाई खबर गरेका थिए ।

प्र’हरी नायव उपरीक्षक श्रेष्ठका अनुसार अहिले मृ’तक श्रेष्ठका आफन्त सम्पर्कमा आईसकेका छन् । घ’टनाको विषयमा थप अनुसन्धान सुरु गरिएको छ ।


Last Updated on: July 28th, 2021 at 11:14 am
४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया