आइतबार १९ मंसिर २०७८

काठमान्डौ

केहिदिन देखि बि’बादको चु’लीमा चु’लिएका बिजय शाही काठमान्डौबाट भागेर कालिकोट पुगे ।एक अमेरिकी युटुबर तथा मे’मोरी च्याम्पिएन संगको अन्तरबार्ता बि’बादित बने पछी बिजयको काठमान्डौ छोड्नु बा’ध्यता बनेको थियो ।

आफुलाई मेमोरी किङ्ग दा’वी गरेर चर्चामा आएका विजय शाही उक्त भिडियो सार्बजनिक भए पछी बिबादमा आएका थिए ।उक्त भिडियोमा बिजय शाहीले डिभाइन पावरको कमाल भन्दै अमेरिकन युटुबरलाइ समेत झु’क्काएका थिए ।शुरुमा आफुलाई मेमोरी किंग बताउने बिजयको उक्त भिडियो सार्बजनिक भएपछी बिजय शाहीले लाखौ पैसा उठाएको घटना सार्बजनिक भएको थियो ।

मेमोरी पावर बढाईदिने भन्दै प्रतिव्यक्ति ५००० का दरले पैसा उठाएको तर मेमोरी पावर भने नबढाएको भन्दै पि’डित बिद्यार्थीहरुले आवाज उठाए पछी उनि निकै त’नाबमा रहेका थिए ।शाही इन्स्टिच्युट अफ मेमोरी पावर नामक एक सस्था दर्ता गरेर ठ’गि ध’न्दामा लागेका बिजय शाहीले कीत पैसा फिर्ता गर्नु पर्ने कीत मेमोरी पावर बढाउनु पर्ने अवस्था सिर्जना भएपछी उनले आफ्नो मृ’त्युको खबर भाइरल बनाएर यो त’नाबबाट मु’क्त हुने आइडिया फु’राए ।

आफुलाई बिजयको शिक्षक बताउने दिपकबहादुर शाहीले सुरुमा बिजयको अस्पताल लैजादै गर्दा मि’र्त्यु भएको भन्दै उनको तस्बिर सहित पोस्ट गरे । एक कान दुइकान एकैछिनमा बिजयको मृ’त्युको खबर सामाजिक संजालमा भाइरल भयो । उनको मृ’त्युको खबर भाइरलभएपछी सत्य तथ्य बुझ्न भन्दै प्रहरीलाई हजारौ फोन गए ।

एकैछिनमा प्रहरीले अनुसन्धानलाइ ति’ब्र बनायो र उनको मृ’त्युको खबर झुटो भएको प्रमाणित गर्यो । मृ’त्यु भएको भन्दै सामाजिक संजालमा श्र’दान्जली खाइरहेका बिजय कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा जी’वित भेटीएका थिए । प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए।

प्रहरीले सोधी खोजि गर्दा बिजयले आफुलाई केहिदिन देखि त’नाब भएकोले आफैले मृ’त्युको खबर फैलाएको स्वीकार गरे । सामान्य वि’रामी भएर अस्पताल गएका शाही अहिले नि’को भएका छन् ।विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए ।-इसिधाकुराबाट।


Last Updated on: July 28th, 2021 at 12:04 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया