सोमबार ०१ कार्तिक २०७८

इटहरीमा दिउसै ५ लाख चोरी ( हेर्नुहोस् भिडियो सहित)

Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
इटहरी उपमहानगरपालिका वडा नम्बर ६,नेशनल गल्लीमा आइतबार दिउसो चो’री भएको छ । नेशनल गल्लीमा सञ्चालित लक्ष्मी क्लोथमा दिउँसो साढे ११ बजेको समयमा चो’री भएको हो ।

पसलका सञ्चालक नुनु गुप्ता मास्क किन्न बा’हिर निस्केको मौका पारेर एक व्यक्ति पसलमा छिरेर चो’री गरेका हुन । सिसी टिभी फुटेजमा देखिए अनुसार करिब २ मिनेट भित्रमा चो’री गरेर फरा’र भएका छन् ।

पसल सञ्चालक गुप्ताका अनुसार घट’नाको विषयमा इलाका प्र’हरी कार्यालयमा तत्कालै जानकारी गराइएको तर हाल सम्म चोर पत्ता लाग्न सकेको छैन । उता इलाका प्रह’री कार्यालयले भने खोजी कार्य तीव्र पारिएको जानकारी दिएको छ ।- कपुरी न्युज( हेर्नुहोस् भिडयो) मा


Last Updated on: July 28th, 2021 at 12:26 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया