सोमबार ०१ कार्तिक २०७८

मोरङमा ७ जनाको ग्याङले घरमै आएर तरबारले हा’ने’र मा’;रे
July 28, 2021 12
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मोरङको उर्लाबारी नगरपालिका-८ राजघा’ट’मा आज दिउँसो एक किशोरको ह’, x त्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको वि’, वा’दलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको ह’, x त्या गरिएको हो। दिउँसो तिर अभिशेकमाथि छ सात जनाको समूहमा रहेका युवाहरुले छु’, x रा हा’, x ने’का हुन् ।

छु’, x रा प्र’, x हा’, x र’बाट अभिशेष ग’, म्भी, र घा’, x इते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा चो’, ट ला,गेर ग’, म्भीर घा’, इते भएका उनलाई उपचारका लागि बिर्तामोडमा रहेको बी एन्ड सी अस्पताल पुर्याउनासाथ मृ’, x त्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि युवाहरुको समूहको आ’, x क्र’, x म’, x णमा परेर घा, इते भएका छन् । उनको अवस्था मध्यम रहेकाले उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ। यो समाचार घ’ट’ना को भिडिओ तल छ हेर्नुहोला


Last Updated on: July 28th, 2021 at 6:53 pm
३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया