बिहिबार २३ मंसिर २०७८

ट्रकको ठक्कर बाट मृत्यु भएका दम्पतीको यस्तो भावुक भिडियो भेटियो।
July 28, 2021 10
22
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

झापाको सुरुङ्गास्थित होटल हेवेनका सञ्चालक पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए ।इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने ।

छोराले हुन्छ भनेपछि फोन का’टे । इटहरीस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् ।दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्टले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।

ट्रकको ठ’क्करबाट ग’म्भीर घा’इते उनीहरूलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो ।तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृ’त घोषणा गरेका थिए ।‘सम्भवतः उहाँहरूको घ’टनास्थलमै मृ’त्यु भएको हुनुपर्छ’, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने, ‘घरमा छोरालाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ ।

तर उहाँहरू घर पुग्न पाउनु भएन ।’गए राति १०ः१० बजेतिर भएको सो दु’र्घटनापछि ट्रकका चालक ट्रकसहित फ’रार भएका थिए ।फरार चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ता’राबारीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा तीव्र गतिका कारण दु’र्घटना भएको डिएसपी कार्कीले जनाए ।‘बाहिर मा’प’से गरेर ट्रक कु’दाउँदा दु’र्घटना भएको हल्ला छ’, उनले भने, ‘तर मेडिकल रिपोर्टले त्यो देखाएको छैन ।

तीव्र गतिकै कारण दु’र्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खु’लेको छ ।’उनीहरुको निधन पछि सँगै मर्ने बाँच्ने भन्ने कसम खाएको टिकटक भिडियो भाइरल भइरहेको छ ।

भिडियो हेर्नुहोस्…


Last Updated on: July 28th, 2021 at 6:57 pm
५५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया