
हेर्नुहोस् : पेट मिचीमिची हँसाउने ‘हल्का रमाइलो’ को २७ औं भाग (भि’डियो)
March 16, 2020 15924
6.4k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
हेर्नुहोस् : पेट मिचीमिची हँसाउ’ने ‘हल्का रमाइलो’ को २७ औं भाग (भि’डियो)
नेपाल टेलिभि’जनबाट प्रसा’रण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अलग्गि’एको राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले नयाँ टेलिश्रृंखला लिएर आ’एका छन् । मेरी बास्सै छाडे’को पाँच महिना’पछि राजु मास्टर र बल्छी धुर्वेले ‘हल्का रमाइलो’ नाम’मा टेलिश्रृं’खला लिएर आ’एका हुन् ।
मेरी बास्सैमा राजु मास्टर र बल्छी धुर्वेले जुन घर प्रयोग गर्दै आएका थिए ‘हल्का रमाइलो’मा पनि उनीह’रूकाे त्यही घर देखाइ’एको छ । उक्त टेलिश्रृंखला’काे लेखन तथा निर्देशन मा’स्टर र बल्छी धुर्वेले नै गरेका छन् । मेरी बास्सै’मा पनि लेखन तथा निर्देशन उनीह’रूले नै गर्दै आएका थिए ।
हल्का रमा’इलोमा अन्या कला’कारहरू कमल रेग्मी, दीपक शर्मा, पल्लवि महरा, बेगम पुन मगर, पुष्कर ढुंगेल, कुमार गजुरेल, उज्ज्वल खड्का’लगायतको अभि’नय रहेको छ । हल्का रमाइ’लोको २७ औं भाग हेर्नुहोस्….