
ड्किएको अवस्थामा फेला !
हुँदा ३ जनाको मृ’त्यु , श’व भीरमा र रुखमा अ ड्किएको अवस्थामा फेला !
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
15 Genius Style Secrets From Asian Women
Herbeauty
How To Store Fruits And Veggies: The Secret Is In The Packaging
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
काठमाडौं । गुल्मीमा जिप दु’र्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ को दोभान भन्ने स्थानमा लु१ज-४५६५ नम्बरको जिप दुर्घ’टना हुँदा तीन जनाको मृ’त्यु भएको हो।
PROMOTED CONTENT
Mgid
Mgid
A Game Where Everything Is Allowed!
RAID: Shadow Legends
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
जिल्लाको शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घ’टनास्थल जाँदै गरेका एक प्रहरीले दिएको जानकारी अनुसार जीप सवा ११ बजेतिर दु’र्घटना भएको हो ।
दुर्घ’टनाग्रस्त जीप रोडबाट करिब ४ सय मिटर तल ख’सेको छ । दुर्घटनामा अरु सात जना घा’इते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ । घा’इतेहरुलाई उप’चारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ । उद्धार गर्न घट’नास्थलमा प्रहरी टोली पुगिसकेको छ ।
अझै एक जना महिलाको स’नाखत हुन सकेको छैन। घा’इते ७ जनालाई उपचारको लागि तम्घास अस्पताल ल्याउने र मृ’तकको सना’खत गर्ने काम जारी रहेको पाण्डेयले जानकारी दिए ।
जिप सडकबाट ४ सय मिटर तल ख’सेको छ।