
काठमाडौं ।बाँदर चञ्चल र चकचके स्वभावका हुन्छन् । उनीहरुको यहि हर्कतले मानिसलाई रोमाञ्चित तुल्याउँछ । कतिपय बाँदर मानिसले झै व्यवहार गर्दछन् । यसले झन् मानिसलाई आर्कषित गर्दछ ।
PROMOTED CONTENT
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार…
यस्तै बाँदरको एक भिडियो चर्चामा छ । जहाँ बाँदरले गरेको हर्कत चर्चामा छ । थाइल्याण्डमा दुई गुटका बाँदरबीच लडाई चलेको छ । लोपबुरीको फ्रा कान मन्दिरको छेउछाउमा दुई तीरका बाँदरबीच लडाई चलेको हो ।
सडकमा दुई गुटका बाँदरबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । दुई गुटका बाँदरबीच लडाई चलेपछि सडकमा गाढडीको जाम भएको थियो । घण्टौँको त्यो लडाईमा १ सय भन्दा बढी बाँदरहरू थिए ।
थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा झण्डै १ घण्टासम्म बाँदरहरूबीच लडाँई चलेको थियो । यस्तो घटना निकै कम देख्न पाइन्छ ।
बाँदरको यहि हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो ।