
केहि दिन अघि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ आफू अभिनित ‘धर्ती आकाश’ बोलको गीतको म्यूजिक भिडियो रिलिज कार्यक्रममा पुगे । लामो समय`पछि कार्यक्रम आयो|जना भएकाले पनि क्यामेरा`को संख्या धेरै नै देखियो हलमा ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
०७८ साल साउन १५ गते शुक्रबार, हेर्नुहाेस् तपाइँहरूकाे राशिफल अनुसारकाे भाग…
एफक्यू हलमा आयो|जित कार्य|क्रममा पूजा र आकाशको सम्बन्धमा फाटो आएको पनि स्पष्ट देखियो । हरेक कार्यक्रममा एकसाथ आउने, एकसाथ बस्ने र एकसाथ निस्कने यो जोडी कार्यक्रममा भने बोलचाल समेत गर्न अप्ठ्यारो मानिरहेको थियो । जुन सामाजिक संजाल फेस|बुक र टिकटक मै धेरै भाइरल बनेको थियो ।
चलचित्र ‘रामकहानी’मा पूजाको रोजा`इमा नायक बनेका थिए आकाश । यसपछि पूजा र आकाशको सम्बन्ध बलियो बन्यो । पूजा र आकाशको जोडीले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, संझना विर्सना’ लगायतका चल`चित्रमा अभिनय गरेको छ ।
यो अवधीमा पूजा र आकाश`को सम्बन्ध यति बलियो बन्यो कि, उनीहरु एक अर्कासँग कहिले पनि अलग नहुने वाचा गर्न पछि परेनन् । बजारमा यी दुइको प्रेम चर्चाको खबर फैलियो । यी दुइले प्रेम भन्दा माथि आफूहरुको सम्बन्ध रहेको बताउँदै आएका थिए ।
तर, फ्यान र चल`चित्रकर्मीले रुचाएको यो जोडीविच व्यक्तिगत र व्यवसायिक सम्बन्ध दुबै किना`रामा पुगेको आशंका गरेका थिए । पूजाले आकाश`सँग अफर आएका केही म्यूजिक भिडियो समेत छाडेको बिभिन्न अनलाइनमा समाचार पनि प्रका`सित भएका थिए ।
उसो त, पूजा र आका`शको सम्बन्धमा फाटो यस अगाडि पनि नआएको होइन । तर, पहिले–पहिले एक महिना बोल`चाल नगरेर पनि उनीहरु मिल्थे । तर, यस`पटक भने यस्तो भएन । केहि दिनको आयोजित कार्यक्रममा पूजाले भनिन्–‘जबसम्म पूजा शर्माको श्वास रहन्छ ।
तबसम्म आकाश`सँगको सम्बन्ध बाँचिरहन्छ ।’
पूजाको यो अभिव्यक्तिले उनीहरुविचको मित्रता नटुट्ने बुझ्न सकिन्छ । ‘धर्ती आकाश’को भिडियो हेर्दै गर्दा पूजा शर्मा लामो समयसम्म रोइन् । उनका आँखाबाट आँशु झरेका थिए ।
आकाशले पनि आफू पुरुष भएर मात्र आँशु देखाउन नसके`को बताउँदै भन्नका लागि म`नमा धेरै कुरा रहेको बताए । नेपाली चलचित्र क्षेत्रमा दर्शकले अत्या`धिक माया गरेको एक जोडीको सम्बन्धमा फाटो आएको आशंका गरेका थिए ।
तर, यसप`टक भने उनीहरुको सम्बन्ध नजोडिने होइन फेरी मिलेर हाँस्दै संगै अघि बढ्ने बाचाका साथ पुनः आएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस