सोमबार ०८ कार्तिक २०७८

काठमाडौ ।

घरमा श्रीमती छन् तर अर्काकी श्रीमतीसंग विवाह गरेर काठमाडौमा बस्दै आएका वडासदस्यलाई प्रहरीले थानकोटवाट पक्राउ गरेको हो । उनीहरु गत २०७६ चैत ११ गते देखि विवाह गरेर संगै बस्दै आएका थिए । वडा सदस्य विरुद्ध पहिलो श्रीमतीले बहुविवाह मु द्दामा उजुरी दिएकी थिइन् ।

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
उदयपुरका वडासदस्य चौदण्डीगढी नगरपालिका ७ का हरिमान कट्टाललाई प्रहरीले उनकी दोस्रो श्रीमती सप्तकोसी नगरपालिका ५ गंगाजलीकी ३२ वर्षीया रमा कोईरालासंगै पक्राउ गरेको हो ।

उनीहरु थानकोटवाट पक्राउ परेको प्रहरीले जनाएको छ । ४९ वर्षीय वडासदस्य हरिमान कट्वालले ३२ वर्षकी रमालाई दोस्रो श्रीमती बनाएका हुन् । रमाको पनि दोस्रो विवाह हो ।

पक्राउ परेका दुबैजनालाई बुधबार जिल्ला प्रहरी कार्यालय लगेर अदालतमा हाजिर गराइएको हो । हरिमानलाई कारागार पठाएको छ भने कोइराला ५५ हजार धरौटी बुझाएर तारिखमा छुटेकी छिन् ।


Last Updated on: July 29th, 2021 at 6:42 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया