सोमबार ०८ कार्तिक २०७८

एउटै चितामा बिदा भए यि दम्पती : देख्ने हरुका आशु रोकिएनन्
July 29, 2021 25
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठ’क्क’रबाट मोटरसाइकलमा सवार दुई जनाको मृ’ त्यु भएको छ । मृ’ त्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृ’त’क दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ । आज उनीहरूको अन्तिम संस्कार गरिएकाे जनाईएको छ ।

काठमाडौं । प्राकृतिक रूपमा एक अर्काबाट अलग भए पनि पुरुष र महिलासँगसँगै जीवन बिताउने सारथिहरु हुन् । महिला र पुरुषबाट नै परिवार र सम्बन्ध कायम हुन्छ । तर तिनीहरूको चाहनाहरू फरक हुन्छन् । एक सफल सम्बन्धको लागि दुवैलाई उनीहरूको पार्टनरले उनीहरूबाट के चाहन्छ भनेर जान्नु आवश्यक हुन्छ । दम्पतीहरु एक अर्काबाट के चाहन्छन् ?

आत्मनिर्भर बनून : आजका शिक्षित र आत्मनिर्भर युवाहरू आफ्नी श्रीमतीलाई पनि आत्मनिर्भर बन्न र हरेक मुद्दामा उसको आफ्नै धारणा होस् भन्ने चाहन्छन् । केटाहरु श्रीमानलाई अगाडि बढ्न प्रेरणा दिने र संसार केवल उनका पतिमा मात्र सीमित छैन भन्ने धारणा राख्न चाहन्छन् । प्रत्येक घण्टामा कल गरेर ’तपाईं कहाँ हुनुहुन्छ, कहिले आउँदै हुनुहुन्छ’ भनेर सोध्नुको सट्टा आफू पनि केही काममा व्यस्त हुने महिला केटा मान्छेको रोजाइमा पर्ने गर्छन् ।

भावनात्मक रूपमा स्थिर रहून् : पुरुषहरू आफ्नी श्रीमतीलाई भावनात्मक रूपमा स्थिर भएको देख्न चाहन्छन् । आँसु बहाउनु र पार्टनरलाई दोष दिनुको सट्टा आफ्ना भावनाहरू कसरी नियन्त्रण गर्ने र सम्बन्धलाई राम्रोसँग अघि बढाउने भन्ने कुरामा उनीहरु बढी संवेदनशील हुन्छन् । श्रीमतीले आफ्नो बारेमा केही कुरा मनपर्दैन भने सो समयमा चुपचाप बसून् र पछि शान्तिपूर्वक आफ्नो भावना व्यक्त गरून् भन्ने पुरुषहरुको मनसाय हुन्छ ।

प्रक्रिया र शिष्टाचार जानेको व्यक्ति हुन् : आजका आधुनिक पुरुषहरू सरल देखिने र धेरै सोझी श्रीमतीहरु चाहँदैनन् । केटाहरु चाहन्छ कि श्रीमतीले फेसन, सौन्दर्य र शिष्टाचारको राम्रो ज्ञान भएकी होस् । कुन अवसरमा कस्तो पोसाक लगाउने, कोसँग कस्तो कुरा गर्ने जस्ता कुरा जानेकी श्रीमती होस् भन्ने चाहन्छन्


Last Updated on: July 30th, 2021 at 12:13 am
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया