
दलित समुदायकि एक महिला माता ऋतु नेपाली यश मंदिरको मुख्य पुजारी बन्नुभएको छ । यस मन्दिरको मुख्य पुजारी भएरै उहाले पुजा पाठ गर्दै आएको लगभक दुई बर्ष पुगिसकेको छ । उहाँ सार्किको छोरी हुनुहुन्छ ।
यश मंदिरमा अनेक थरि र जातजातिका व्यक्तिहरु आउनुहुन्छ र माता ऋतु नेपालिको हातबाट प्रसाद ग्रहण गर्नुहुन्छ र उहाको पाउमा परेर दर्शन गर्नुहुन्छ ।जुनै जातको होस् माताको पाउमै सबैजना पर्दछन् ।
साचै नै यसरी सम्भव हुन्छ परिवर्तन । सबैको र गत रातो हुने र एउटा तल्लो जातको अर्को माथिल्लो जातको भन्दै आखिर के का लागि भेदभाव र कस्का लागि भेदभाव । निश्चय पनि परिवर्तन स्वयमबाट नै सम्भव हुने हो । जातियताको नाममा राजनीति गर्नेहरुले यी यस्ता उदाहरणहरु हेर्न अति आवश्यक छ । समाज यसरी परिवर्तन हुदैछ भन्ने कुरा सबैले नै देख्नु पर्छ । हेर्नुहोस् तलको भिडियोमा