आइतबार ०७ कार्तिक २०७८

धरानमा लिम्बुको शव,आफ्नै घरको खानेपानी ट्यांकी भित्र भेटियो।
July 30, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
धरान । बैदेशिक रोजगारीका लागि इजरायल रहेकी श्रीमतिले आफ्ना पति धरानका बिनोद लिम्बूलाई फोन गरिन् । पटक पटक स,म्प,र्क गर्दासमेत उपलब्ध हुन नसकेपछि उनले छिमेकीलाई गु,हा,रेर आफ्नो घरसम्म जान आग्रह गरिन् ।

फोन नउठेको गुनासो लिएर गएका छिमेकीले बिनोदको घरमा र, x ग, x त ल, त, प, ति, एको देखे । त्यसलगतै शं, का, स्पद अवस्था देखेर स्थानीयले प्रहरीलाई खबर गरे जहाँ घरधनी ४७ वर्षीय बिनोद लिम्बूको मृ, त शरिर खानेपानी ट्यांकीभित्र को,चेर बाहीरबाट बिर्को लगाइएको थियो ।

यो घटना सुनसरीको धरान-५ तल्लो देउरालीस्थित सुन्दरवस्तीको हो । अहिले बिनोदको श, व प्रहरीले ट्यांकी का, xटे,र बाहीर निकालेको छ । शवको प्रकृति हेर्दा घाँ, टीमा धा, x री, x लो बस्तुले रे, x टि, एको देखिन्छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृ,त,क लिम्बूको घाँ,टीमा एक इन्च का, x टि, एको छ । हातभरी पनि का, x टी, एका चो, टहरु देखिएका छन् । दाहिने हातमा १३ ठाउँ र देब्रे हातमा ४ ठाउँ का, टि, एको छ ।


Last Updated on: July 30th, 2021 at 11:31 am
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया