सोमबार २० मंसिर २०७८

बीच सडकमै बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम (भिडियो सहित)

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका ठूलो समुहको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एक`आपसमा लडि`रहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रो`किएका थिए ।

यस ‘ग्याङ फाइट’ का दौरान बाँदर|हरूको आवाज यति ठूलो थियो कि मानिसहरु ड|राएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घट`ना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बता`इएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घ`टना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउ`छाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरि`रहँदा बाँदरहरू क`राएको आवाज सुनेका थिए ।

जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदर`हरूको दुई गुट सडकमा एकआपसमा भिडि`रहेका थिए । यो भिडन्त करिब १ घण्टा`सम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफि`क जाम भएको थियो । यस`अघि सन् २०२० को मार्चमा पनि यस्तै घ`टना देखिएको थियो । – रातोपाटी

भिडियो हेरौं …


Last Updated on: July 30th, 2021 at 11:38 am
५५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया