सोमबार ०८ कार्तिक २०७८

टीका सानुको सबैलाई रुवाउने तिजको गित बन्यो भाइरल (हे`र्नुस् भिडियो )

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललि`एको थियो साथै बेलाबेला सहयोग गरिर`हने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशा`लाई भेट्न अस्प`ताल ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडि`योमा अभिनय गर्ने क्रममा टीका सानुको दुइव`टा रुप देखाउदै गर्दा गितको माग`सगै उनलाई यसरी श्रिङ्गार गरि`एको हो ।

टीका सानू र सो मिउजिक भिडियो`को निर्माता तथा निर्देशक एवम् चर्चित लोक`गायक मान`सिङ खड्का र अन्य कला`कारहरुको उक्त गितमा अभिनय साथै स्वर रहेको छ ।

अहिले भने टीका सानूको त्यो `बुहारि -४ ´ को अपार सफ`लता पछि फेरि `पराई घर ´ नामक मिउजि`क भिडियो जुन तिजलाई लक्षित गर्दै सार्वजनिक गरिएको छ ।सुनिता बुढा क्षेत्रि र तुलसि घर्ती मगरको स्वर रहेको उक्त मिउजिक भिडि`योमा संगित भने मान`सिङ खड्काको रहेको छ ।


Last Updated on: July 30th, 2021 at 11:39 am
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया