आइतबार १४ जेठ २०८०

आफुलाई मेमोरीको राजा दा’बि गर्ने कालिकोटका युवा बिजय शाहीले ३ दिन अगाडी श्र’दान्जली खाए ।उनको मृ’त्युको खबर भाइरल बनाउन प्रमुख भूमिका खेलेका उनकै शिक्षक दिपक बहादुर शाही थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

बिहे हुने बित्तिकै पतिकै साथीसँग प्रेम हुनाले यी महिलाको तीन जना पतिसँग भय…
दिपक बहादुर शाहीले का’त्रो ओ’डाएको नाकमा रुइ को’चेको तस्बिर सहित अस्पताल लग्दालग्दै बिजयको नि’धन भएको भन्दै भाइरल बनाएका थिए ।खबरसँगै पोष्ट गरिएको तस्बिरले गर्दा धेरैले प’त्याए पनि । यद्यपि, अन्तमा यो एउटा झूटो स्क्या’न्डल सावित भयो ।

मृ’त्युको खबरपछि प्रहरीले शाहीलाई उनकै घरमा पुगेर भेटेको थियो । प्रहरीले दु’रुस्त भेटाए पनि शाही अहिलेसम्म कुनै मिडियाको सम्पर्कमा आएका छैनन् । उनको मोबाइल स्वीच अफ छ । परिवारका सदस्यहरू पनि यो विषयमा बोल्न चाहँदैनन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाही विजयलाई उनको बुबा पंखबहादुर शाही र आमाले स्ट्रे’चरमा बोकेर लगेको स्थानीयले देखेपछि मृ’त्युको ह’ल्ला चलेको बताउँछन् ।‘अस्ति दिउसैदेखि उहाँमा मा’नसिक असन्तुलनजस्तो भएको रहेछ ।एक्लै क’राउने, ब’र्बराउने गर्दै आउनुभएको रहेछ,’ सूचना अधिकारी समेत रहेका शाहीले भने, ‘धा’मी-झाँ’क्री लगाउँदा पनि सञ्चो भएनछ ।

दिउँसो बे’होस नै भएपछि अस्पतालतिर लगिएको रहेछ ।’विजयको गाउँ महावै-५ बाट मान्म आउन र जुम्ला जान चार घण्टा लाग्छ ।

बीचमा फोन सम्पर्क पनि हुँदैन । बुवा र आमाले स्ट्रेचरमा केहीबेर बोकेर हिँडाएपछि बाटोमै होस आएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।‘हो’स आएपछि राती आठ बजे उनलाई घरमा फ’र्काइएको रहेछ,’ उनले भने ।मृ’त्युको ह’ल्ला असत्य सावित भइसके पनि सामाजिक सञ्जालमा आएको फोटोको वास्तविकता भने अझै खुल्न सकेको छैन ।

उनले आफैं ब’दमासी गरेर उक्त फेक तस्वीर पोष्ट गरेका हुन् वा उनी स्वयम् भ्र’ममा परेका हुन् भन्नेबारे प्रहरी पनि अ’नभिज्ञ छ । शाही तीन दिनदेखि मोबाइल स्वीच अफ गरेर बसेका छन् ।विजयका निकटस्थले भने यो तस्बिर एउटा भिडियो सु’टिङका क्रममा खि’चिएको दा’वी प्रहरीसँग गरेका थिए ।

उनले पहिले कुनै भिडियोमा म’रेको अभिनय गरेको र त्यही सु’टिङको तस्बिर अहिले भाइरल भएको पाइएको प्रहरी स्रोतले बतायो ।तर विजयसँग नि’कट रहेका पत्रकार अभिनन्दन बस्नेत भने विजयले कुनै पनि भिडियो नखेलेको दा’वी गर्छन् ।‘पछिल्लो ६ महिनादेखि मैले विजय शाहीको सबै क’र्तुत बुझें ।

त्यसपछि मैले उसलाई ब्ल’क गरेको छु,’ उनले भने । प्रहरीले दीपकबहादुर शाही र विजय शाहीलाई खोजिरहेको समयमा जनताको सहानुभूति लिन यस्तो ना’टक मञ्चन गरिएको उनको आशंका छ ।‘यो उनीहरूको नाटकमात्रै हो । विजयले कुनै पनि भिडियो खेलका छैनन्,’ बस्नेतले भने ।

प्रहरी निरिक्षक शाहीका अनुसार कालीकोटमा विजय शाहीले आफ्नो मृ’त्युको हल्ला फैलाउनेलाई कारवाही गर्नका लागि कुनै उ’जुरी गरेका छैनन् ।‘सुर्खेत, कालीकोटमा कुनै पनि उ’जुरी परेको छैन । उ’जुरी नपरेपछि प्रहरीले कसरी छा’नविन गर्नु ? काठमाडौंमा परेको भए थाहा भएन,’

उनी भन्छन्, ‘उनले ठ’गी गरेको भन्ने बारेमा पनि कतैबाट कालिकोटमा उ’जुरी परेको छैन । ती सबै मिडियामा आएका कुरामात्रै हुन् ।’काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह विजय शाहीको मृ’त्युको अ’फवाह र फे’क फोटोका विषयमा प्रहरीले बुझिरहेको बताउँछन् ।


Last Updated on: July 30th, 2021 at 11:41 am
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया