
झापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ जनाको समूह जसमा एकजनाले बोरामा हाल्दै गरेको भेटिएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
संसार हल्लाउने नेपाली चेली सपना रोका मगरका रमाइला टिकटक भिडियोहरु जुन निकै…
सबैजना गाउँलेहरु मिलेर त्यो चो रलाई भेटेर स मा तेर राम धु ला इ गरेका छन् सबै छक्क पर्ने यो घटना यो लगाउनको समयमा झापामा घटेको हो ।
भारतको सिमाना नजिकै रहेको भद्रपुरको एउटा गाउँमा भारतीय केही व्यक्तिहरु गाउँमा छिरेर २ वर्षिय बालकलाई बोरामा हाल्दै गरेको घरकी हजुरआमाले देखेपछि उनलाई कु ट पि ट ग र्न था लेकी थिइन ।
त्यसको केही समय बित्न नपाउँदै गाउँलेहरु सबै भेला भएर त्यो बच्चा चोरलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन ।
गाडीमा बस्न निकै अटेर गरेपछि प्रहरीले ज बर्ज स्ती गाडीमा हुलेर लगेको थियो । प्रहरीको अनुसन्धानपछि यो खुल्न आएको छ कि जम्मा जनाको समूह झापा भरि अरु 8 जना छरिएर बच्चा चो री ग र्ने योजना गरेको पक्राउ पर्ने भारतीय व्यक्तिले जनाएका छन ।
केही पत्रकारहरूको टोली आज घटनास्थलमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छ ।
घटनास्थलमा पुग्दा सुरुमा बच्चालाई बोरामा हाल्दै गर्दा देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छिन् दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली यसरी बताइन् कि सुनेर सबै छक्क परे ।
बच्चालाई बोरामा हा ल्दै गर्दा चोरलाई समात्ने र रा मधु ला ई हा न्ने सा ह सी आमा जसको कुरा सुन्दा सबै चकित परे ।
बच्चा चोरलाई सोधपुछ गर्दा चोरले यस्तो सम्म सुनाएको रहेछ तलको भिडियो हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।