बिहिबार ०४ कार्तिक २०७८

दाङमा यस्तो छ पल शाहको घर, छिमेकीले खुलाए पलको भित्रि कुरा (भिडियोसहित)

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नायक पल शाहको वास्तविक ना’म तपाईलाई थाहा छ ? उनी दाङका स्थानिय बासी’न्दा हुन् । पल शाहको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । उनी पछिल्लो’ समय नि”कै चर्चीत नायक हुन् ।

उनी सामाजिक कामका लागि पनि अगाडी सर्छन । कोरोना फैलन नदिन सरकारले लकडा’उनके घोषणा गरेपछि उनले फिल्म क्षेत्रका प्राविधिकहरुलाई राहत दिने घोषणा गरे । उन’ले ५ लाख रुपैया बराबरको राहत पनि बाँडीसकेका छन् ।

१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए । उनको बुवाको चाहना थियो छोरा सेकेण्ड लेफ्टनेन्ट बनेर देशको सेवा’ गरोस् । तर उनले बुवाको इच्छाको पालना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलि’कति गुनासो थियो ।

उनको वास्तविक घर दागंको रामपुरमा पर्छ । यो भिडियोमा पल शाहको घर र उनको छिमेकी’हरुले उनका बारेमा के भन्छन् भन्ने कुरा देखाइएको छ । उनी अहिले परिवार सहित काठ’माडौं बस्ने भएकाले दागंको घरमा ताला लगाइएको छ । उनको घरमा राम्रो बगैचा छ । चिटिक्क परेको घर गाउँले पाराको निकै रमणीय ‘देखिन्छ ।

फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी काठमाडौं पुगेपछि उनको संघर्ष काठमाडौंमा सुरु भयो । उनी अहिले परिवारसंगै काठमाडौंमा बस्छन् । काठमा’डौंमा उनीसंग कुनै समय डेराभा’डा तिर्ने पैसा नहुँदा घरभे’टीले निकाली दिएका थिए ।

काठमाडौंको अनामनगर, पुरानोबानेश्व, पुतलीसडक, वागवजार क्षेत्रमा खाएको नास्ता’को उधारो अझै बााँकी छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन् । उनी आफ्नो घरमा टेलिभि’जन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे ।

त्यतीबेला उनका छिमेकी एक जना टिभी भिडियो सम्पादक थिए । फिल्म र कथा सकिए’पछि सम्पादकको नाम आउँदा उनले आफुप’नि त्यस्तै बन्ने इच्छा राखे ।

एसएलसी पास गरेपछि उनले काठमाडौंमा पढ्न आउने सपना पुरा गर्न पनि बुवासंग निकै संघर्ष गर्नुपरकेो थियो । उनी काठमाडौ आएर पनि उनी फिल्म सम्पा’दकको घरमा आएर बसे । दाईले एक’ वर्ष लुकिलुकि सम्पादनको काम पनि सिके ।

त्यस पछि उनले नेपाल टेलिभिजनमा सम्पादनको काम पनि गरे । तर त्यहाँ राम्रो तलब न’हुने त्यही बेलामा एउटा निजी टेलिभिजन तराई टेलिभिजनले राम्रो तलब दिन्छु भनेर बोलाए पछि नेपाल टेलिभिजन छोडेर तराई टेलिभिजनमा पुगेका थिए ।

तर ११ महिनासम्म उनले काम गरेको तलब पनि पाएनन् । तर उनले अरु काम गरेर कोठा भाडा पनि तिरे । उनले साथीको जन्मदिनमा पनि जान नपाएको’ बताए । उनले फ्लयाटवाट निकाल्दा उनले आमाला’ई बहाना बनाएर सानो कोठामा बस्न आग्रह गरेका थिए । त्यतीबेला उनले नास्ता पनि खान सक्थेनन् ।

त्यतीनै बेला म्युजिक भिडियोमा काम गर्ने अफर आए पछि उनको जिवनमा मोड आ’यो । म्युजिक भिडियो एडिट गर्दा उनलाई कलाकारले गरेको गल्ती थाहा हुन्थ्यो । उनले आफुले त्यो गल्ती_ फेरी गरेनन् । विज्ञान राईले ुम तिम्रो यादमा रु न्छुु भन्ने म्युजिक भिडियोमा काम गरे तर त्यसमा राम्रो सफल पाउन सकेनन् ।

तर ुको होला त्योु भन्ने अर्को म्युजिक भिडियोमा काम गरेपछि उनका बारेमा खोजि हु”न थाल्यो । ुहनिवनिुमा काम ग’रेपछि उनको झन खोजिभयो । सानिमाको छोराले नाम परिवर्तन गर्न भनेर सुझाव दिएपछि उनैले काम जुराईदिए पल । हेर्नुहोस् भिडियो…


Last Updated on: July 30th, 2021 at 6:51 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया