बुधबार २२ मंसिर २०७८

बुहारी अर्कै पुरुषसंग एउटै कोठामा मृ’त फेला परेपछि ससुरा मिडियामा, मृत’क पुरुषको श्रीमतीको पनि बेहाल(भिडियोसहित)
May 16, 2020 1405
132
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बर्दियाको बाँसगढी नगरपालि’कामा भएको घ ट नामा केही पर्दा खुलेको छ । एक जना महिलाको घरमा दुई जनालाई मृ त अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । महिला’को श्रीमान अर्कै श्रीमती लिएर भारत गएका छन् भने पुरुष बाँके नेपालगन्जका हुन् ।

दुवै जना विवाहित हुन् । आफ्ना श्रीमान’ले अर्कै श्रीमती लिएर हिडेपछि महिला एक्लै बस्दै आएकी थिइन् । उनले भर्खर नयाँ घर बनाएकी थिइन् । महिलाकै घरमा पु’रुष र महिला मृ त फेला परेका हुन् । भर्खर चैतको अन्तिम साता मात्र उनी सो नयाँ घ’रमा सरेकी थिइन् ।

छिमेकीहरुले ति पुरुष र महिलालाई कहि’ल्यै नजिक नदेखेको छिमेकीले बताएका छन् । ललित पुरुषको नाम रहेको र उनीह’रुको त्यस्तो कुनै सम्बन्ध भएको बारेमा भने आफु’हरुलाई केही जानकारी नभएको बताएका छन् ।

कहिले काँही फोनमा कुरा त हुन्थ्यो तर कुराका’नीमा कम्पनीको बारेमा मात्र कुरा हुने गरेको बताएका छन् । उनीहरु एउटै कम्पनीमा काम गर्ने गरेका थिए । कान्छो छोराको जेठो बुहारी’को यस्तो र ह स्यम य निधन पछि उनको परिवार पनि दुखमा छन् ।

यद्धपी उनीहरुको सम्बन्ध विच्छेदका लागि नि’वेदन दिए । तर बुहारीले नै सम्बन्ध विच्छेद गर्न नचाहेको ससुराले बता । बुहारीले म सम्बन्ध विच्छेद गर्दिन सौता भर्खर आए’की हो छोडेर पनि जान सक्छे भन्दै वुहारीले सम्बन्ध विच्छेद नगरेको बताए । ससुराले उनलाई ६ लाख रुपैया दिए पछि एक्लै बस्दै आएकी थिइन् ।

बुहारीले घर बनाउँदा आफुले सहयोग गरेको ससु’राले बताए । नयाँ घर सरेको एक महिना नहुँदै यस्तो घ ट ना भएको ससुराले बताए । महिलाको एक जना छोरी र उनी मा’मा घर बस्दै गरेको बताइन् । उनीहरु सिजि फ्याक्ट्रिमा संगै काम गर्थे । तर उ’नले ति पुरुष’लाई भने आफुले नचिनेको बताएका छन् ।

लकडाउनको स’मयमा काममै ‘होलान् भनेका श्रीमा’न अर्कै महिलासंग मृ त फेला परेपछि श्रीमतीको बिचल्ली भएको छ । महिला झु ण्डि एको अव’स्थामा र पुरुष खाटमा सुतेको अवस्थामा मृ त फेला परेका हुन् ।

श्रीमती र छोराछोरी समेत रहेको पुरुष ति महिला’का घरमा कसरी गए ? अथवा कसैले उ’नलाई त्यहाँ सम्म कसले लग्यो रु यो अनुसन्धानको विषय हो । उनको परि’वारका सदस्यले भने आफ्नो छोरा त्यस्तो ब्यवहार गर्ने खालको नभएको भन्दै घ ट नाको निष्पक्ष ‘छानविन हुनुपर्ने माग गरेका छन् ।

श्रीमानले अर्कै श्रीम’ती लिएर भारत ग’एपछि एक्लै बस्दै आएकी महिलाको घरमा उनी मृ त फेला परेका हुन् । ति महिला’ले भर्खर नयाँ घर बनाएकी थिइन् । भिडि’योमा देखिएको यो घर उनै महिलाको घर हो ।

महिलाकै घरमा ति पुरुष मृ त फेला परे’का हुन् । बाँके जिल्ला निवासी चौधरी ग्रुपको वाइवाई चाउचा’उको फ्याक्ट्री’मा काम गर्ने उनी लकडाउनक कारण बर्दियामै बस्दै आएका थिए ।

आफ्ना श्रीमान अर्कै महिलाको कोठामा महिला’संग मृ त फेला परेको जानकारी पाएपछि श्रीम’तीको वेहा’ल भएको छ । उनले आफ्नो श्रीमानको बारेमा यस्तो ख’बर थाहा पाउँदा विश्वास नलागेको बताइन् ।

उनले कामका लागि वर्दियामै बसे’को होला भन्ने आफुलाई लागेको उनले बताइन् । उनले आफ्नो श्रीमा’नको बा’नी त्यस्तो नराम्रो नभएको बताइन् । कहिल्यै शंका लाग्ने ब्यवहार नै नगरेको उनले बताइन् ।

उनले आफ्नो श्रीमानको मोवाइ’लमा कहिल्यै केटी’को फोन पनि नआएको बताएकी छन् । उनले आफ्नो श्रीमान माथि कसैले ष ड य न्त्र गरेको दावी गर्दै सत्य तथ्य छा’नविन गर्न माग गरेकी छन् ।

दिउसो खानाखान पनि घर जाने, एक मिनेट पनि कतै नभुल्ने श्रीमान यस्तो अवस्थामा फेला परेपछि श्रीम’तीले घ टना रहस्य मय भएको बताइन् । – नेपाल भाइरल न्युज ( भिडियो हेर्नुहोस..


Last Updated on: July 30th, 2021 at 7:18 pm
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया