
कतारमा मृ:त्युद’ण्ड दिइएका अनिलको अन्तिम फोन, मलाई आजै सुट’ गर्दैछ…..
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
गएको वैशाख ४ अर्थात अप्रिल १६ तारिख । बिहान त्यस्तै साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फो’न कतार’बाट आएको थियो । फोन उठाउनुभयो । कतारबाट फोन गर्ने उहाँका भाञ्जा अनिल चौधरी हुनु’हुन्थ्यो ।
फोन उठाउन साथ भाञ्जाले भन्नुभयो, ‘मामा आज कतारी’को परिवार आउँदैछ, सायद मलाई आजै सु’ट गर्छन् ।’ ओमप्रकाश बोल्न सक्नुभएन ।
अनिल थप बोल्नुभयो, ‘मैले केही ग’ल्ती गरेको छैन, मलाई ह’त्यारा नठान्नु, मलाई आजै सु’ट गर्ने भएरै होला को-कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइर’हेको छ ।’
ओमप्रकाशले बुवाआमासँग पनि कुरा गराइ’दिनुभयो । बुवासँग पनि अनिलको बोली एउटै थियो, ‘कसरी यस्तो भयो थाहा छैन, मेरो ब्ल’ड कसरी मिल्यो, मैले मा’रेको होइन ।’
अनिलको अत्या’स र अ’घिल्लो दिनदेखि आएको फोनले ओम’प्रकाशलाई लाग्यो, यो नै भाञ्जासँग’को कुराकानी अ’न्तिम हुनेछ ।श’ङ्का सही साबित भयो ।
परिवारलाई प्राप्त भएको काग’जात अनुसार अनिलको त्यही दिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६ बजेर ३८ मिनेटमा गो’ली हा’नेर मृ’त्युद’ण्ड दिइयो । अहिले बेलाबेला कतारी नम्बरबाट ओमप्रकाशको मोबाइलमा घण्टी बज्छ । उहाँ झस्कनुहुन्छ ।
पहिले पहिले अनिलको ज्या’न बचाउने कुरा गर्न अरुले फोन गर्थे । तर अहिले अनिलको श’व व्यवस्थापनका बारेमा सो’ध्न फोन गर्छन् । श’व अस्पतालमा छ । एक महिना बित्दा पनि श’व त्यतै अ’न्त्येष्टि गर्ने या नेपाल नै ल्याउनका लागि कुर्नेे भनेर परिवा:रले सोच्न सकेको छैन ।
अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृ’त्युदण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुःखद ख’बर सुनाउनसमेत सकेका छैनन् ।
‘आमालाई बेलाबेला गाउँका महिलाले तिम्रो छोरालाई मा’रे भन्दा रहेछन्, हामीसँग सोधखोज गर्नुहुन्छ, हामीले भन्न सकेका छैनौं’ ओमप्रकाश भन्नुहुन्छ ।’
किन दिइयो अनिल’लाई मृ’त्युद’ण्ड ?
परिवारका एक्ला छोरा अनिल चौध’री सन् २०१५ अगष्टमा लेबर भि’सामा कतार पुग्नुभएको थियो । कार धुने कम्पनीमा काम गर्नुहुन्थ्यो । एसएलसी पास गरेपछि धेरथोर कमा’एर फर्कियोस् भन्ने सोचेर बुवा श्याम”किशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो ।
श्याम’किशोरका अनुसार अनिलले कतारमा १९ महिना काम गर्नुभयो । यस अवधिमा साढे तीन लाख रु’पैयाँ जति बुवालाई पठाउनुभयो पनि ।तर श्यामकिशोरका आड’भरोसा एक्ला छोरा अनिल १९ महिनापछि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको ह’त्याको आरोपमा २ अप्रिल २०१७ मा प’क्राउ पर्नुभयो ।
अनिल दो’षी रहेको भन्दै कता’रको तल्लो अदालतले २६ मार्च २०१८ मा मृ’त्युद’ण्डको फैसला गरेको थियो । कता’रस्थित नेपाली दूता’वासले चौधरीको जीवनर’क्षाको लागि भन्दै सर्वो’च्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।
कानूनी प्रतिर’क्षाका लागि दूतावासमा पठाइ’एको पेश्की रकमबाट मु’द्दा लड्न आवश्यक खर्च गर्न वैदेशिक रोजगार बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावा’सलाई पत्राचार गर्यो । तर कता’रको सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई अनु’मोदन गरेपछि जे’ल प्रशासनले अनिललाई मृ’त्युदण्’डको फैसला कार्यान्वयन ग’र्यो।
भाञ्जा ओमप्रकाश भन्नुहुन्छ, ‘ जे’लमा छँदासम्म ती कतारीको परिवारले मा’फ गरिदिन्छन् र अनिल फर्केर आउँ’ला भन्ने आश थियो, अब सबै सकियो, हामी झन पी’डित भएका छौं, बोल्नलाई कुनै शब्दै छैन ।’ अनिललाई मा’फी दिनको लागि पी’डित परिवा’रले अस्वी’कार गरेको थियो ।
शव व्यवस्थापनबारे परिवारसँग समन्वय गर्न बोर्डलाई भनेका छौं :राजदूत
कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले अनिलको मृ’त्युद’ण्ड कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको बताउनुभयो । अहिले अनिलको श’व स्थानीय अस्पतालमा राखिएको छ । कतारको प्रकाशनले श’व नेपाल लैजान अनुमति पनि दिएको छ ।
तर कोरोना भाइरसका कारण नेपाल र कतारमा’समेत लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले श’व व्यवस्थापनमा परिवारसँग समन्वय गर्न बोर्डमा अनुरोध गरिएको राजदूत भारद्वाजले बताउनुभयो । तर परिवारले भने अझै निर्णय गरिसकेको छैन ।
‘यो बेला छलफल गर्दा आमालाई गा’ह्रो हुन्छ भनेर हामी चुपचाप बसिरहेका छौं, कसरी के गर्ने सोच्न सकेको छैन, हामीलाई फोन चाहिँ आइरहन्छ, कतारमै अ’न्त्येष्टि गर्ने हो कि भन्ने पनि भैरहे’को छ, तर सल्लाह गर्न बाँकी छ’ ओमप्रका’शले भन्नुभयो ।