सोमबार ०१ कार्तिक २०७८

बीच सडकमा आँफूलाई पक्रिएपछि पूर्वयुवराज पारसले प्रहरीलाई भने: जान्न तैँले भनेर जान्छु ? हात छोड् (भिडियो सहित)
July 31, 2021 1260
756
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अ’भ’द्र व्य’व’हा’र गरेका छन्। शुक्रबार साँझ महा`राजगञ्जस्थित नारायण`गोपाल चोकमा शाहले प्रहरी`लाई यस्तो गरेका हुन्।

हेल्मेट नलगाई मोटर|साइकलमा सवार शाहलाई प्रहरी|ले समातेको थियो। पारसले त्यसक्रममा प्रहरी|लाई ध’म्की’पूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।

शुक्रबार साँझ काठमाडौंको महाराज|गञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रह`रीसँग उनी वा’दवि’वादमा उत्रिएका थिए। महानगरीय ट्राफिक प्र`हरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्र`हरीले उनीहरुलाई रोकेका थिए।

हेल्मेट नलगाइ मोटर`साइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वा’दवि’वादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रह`रीको भनाइ छ।

पूर्व युवराज पारसले प्र¥हरीसँग झ’गडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्। जसमा प्रह`रीले उनलाई प्रह`री कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्?’ भनिर`हेका सुनिन्छ।

त्यहाँ रहेका प्रहरी कर्म`चारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भि`डियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भि|डियोमा देखिन्छ।

नेपाल लाइभका अनुसार पारसलाई चौकी नल्याइ बाटोमै छो`ड्नु भन्ने आदेश`पछि उनलाई कुनै का`रबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए। ‘बाटोमा सर्वसाधा|रणको भिड पनि बढ्ने र अनावश्यक तना`व सिर्जना हुने भन्दै माथि (महानगरीय प्र`हरी परिसर काठमाडौं)बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्र`हरी कर्म`चारीले भने।

महानगरीय प्रह`री कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने ग|ल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए।

‘उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो। त्यसबारे कानुनी रुपमा प्रक्रिया अगाडि बढ्छ नै। ट्राफिक नियम उल्ल‌ंघन गर्दा कसैलाई प`क्राउ त गरिँदैन,’ एआईजी पालले भने, ‘ट्राफिक नियम उल्ल‌ंघन गरेका कारण पछि जरि`वाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदो`होर्‍याउने भनेर छाडियो।’

यही व्य’वहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबा`ही प्रह`रीले चलाउँथ्यो। प्रहरीलाई ह’प्कीद’प्की तथा अ’भ’द्र व्य’व’हा’र गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रह`रीले उनलाई कारबाही गर्न सक्थ्यो।

भिडियो हेरौं…


Last Updated on: July 31st, 2021 at 7:18 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया