सोमबार ०१ कार्तिक २०७८

लगभक ७ बर्षदेखि मलेशियाको जेलमा जेल जीवन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना ,मलेसियाकै जेलबाट अहिले मिडियाको सम्पर्कमा आएका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

बुढा आमाबुवाको जीवन-भरको बचत २ करोड रकम सबै चोरेर भागेकी छोरी ३ वर्षमा घर …
मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्र अनुसार कति चलिरहेको छ र आफू कहिले जेल चलान भएको थिए भन्नेसम्म पनि स्मरण छैन्।
ने
पालमा भुकम्प गएको १२-१५ दिनपछि आफू जेल गएको भन्ने उनलाई याद छ ।उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटेराको मृ त्यु भैसके पश्चात् मलेशियाको प्रहरिले उनलाई नियन्त्रणमा लिइएको हो भन्ने सामान्य जानकारी प्राप्त भएको छ ।

मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जेल जीवन बिताइरहेका छन् ।उनी बस्दै आएको जेलमा थुप्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।

मिडियामा आएपछि आफ्नो परिवारलाई जानकारी हुने र सम्बन्धित ठाउबाट पहल भए आफू नेपाल फर्किन पाउने झिनो आशासहित उनी लगायत थुप्रै नेपालिको मनोकामना छ ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: July 31st, 2021 at 7:41 pm
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया