
रामराम के भयो यी साना बाबुलाई ,हेर्दाहेर्दै यस्तो भयो ,कठै बिचरा (हेर्नुस् भिडियो )
रामराम के भयो यी साना बाबुलाई ,हेर्दाहेर्दै यस्तो भयो ,कठै बिचरा (हेर्नुस् भिडियो )
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
A Game Where Everything Is Allowed!
RAID: Shadow Legends
15 Genius Style Secrets From Asian Women
Herbeauty
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
काठमाडौको बालकान्ति हस्पिटल अगाडि ,एउटा होटलको सानो कोठामा बस्दै आएका छन् ।एक महिना अघि भारतमा थिए यी बाबू ।नेपाल घर दैलेख र उमेरको हिसाबमा पनि मात्रै तीन बर्ष पुगे यिनि गणेश भण्डारी।सामान्य ढंगले यी बाबुलाई हेर्दा मात्रै पनि जो कोहि को सातो जान सक्छ ।
PROMOTED CONTENT
Mgid
Mgid
A Game Where Everything Is Allowed!
RAID: Shadow Legends
7 Little-Known Facts About Barron Trump
Limelight Media
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
बुढा आमाबुवाको जीवन-भरको बचत २ करोड रकम सबै चोरेर भागेकी छोरी ३ वर्षमा घर …
आखामा च्याउ जस्तो टिउमर र अनुहारको दाइने पट्टि एकदमै धेरै सुनिएको छ ।तिलगंगा अस्पतालले आखामा क्या नसर भएको र त्यस्कै प्रभावले सबै अनुहार सुन्निएको निस्कर्ष निकाल्यो ।पहिले भारतमा बसेर उतै उपचार गरिरहेको सो परिवारलाई उपचार यता नहुने र नेपालमा सम्भव छ भन्दै नेपाल पठायो तर सबै पैसा उतै उपचारमा सकिसकेको थियो ।
अहिले आफुसग बिल्कुलै पैसा नभएको र र गत जाच्न सम्म पनि नसकिरहेको परिपेक्षमा यो परिवारले कहाँबाट के ल्याएर खाने भन्ने नै धौधौ छ अझ उपचारको बारे त झन सोच्नु मात्रै पनि सपना सरह भएको छ ।आजको यश शृङ्खलामा तिनै बाबुको दयनिय अवस्था उपर आधारित भिडियो सामाग्री पेश गर्दछौ ।
हेर्नुस् भिडियो सामाग्री।