शनिबार १८ मंसिर २०७८

गाएक अमृत सापकोटाकी श्रीमती भन्छिन्: दलित भएकै कारण घरमा भित्रिन पाँइन (भिडियोसहित)
June 7, 2020 1121
186
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जातीयताकै कारण आफु घर जान नपाएको लोक गायिका सुनिता बागदासले बताए’की छिन । समा’जको डरले गर्दा पनि आ’फु अमृत सापकोटाको घर न गएको उनको भनाई छ ।

दोहोरी गाएर भाइरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहो’री चलेको छ । उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनी’हरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ ।

अहिलेको परिस्थिति’मा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन । सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहो’री हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन ।

दोहोरीमा तहल्का पिटे’का यी जोडीलाई लक डाउन निकै लागेको छ । दैनिक स्टेज’मा जाने अमृत अहिले घरमै थन्किएका छन । उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन । कुरा’कानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइ’पुगिन । हेरौ यो बिशेष कुराकानी….


Last Updated on: July 31st, 2021 at 8:05 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया