
छो’रिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह ना’मकरण गरियो र जुन तपाईं हाम्रो घर गा’उमा चलिनेरहेको छ । छोरी मान्छे भएप’छि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो र’हेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कु’रो सत्य हो ।
सामाजिक संजालमा हा’मिले चेलिले आफ्नो घर छोडे’र सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ । किन मन नदुखोस् जुन घर आ’फ्नोे थियो अब त्यो मा’इति भयो ,मान्छे उहीँ छन् तर सम्ब’न्ध फरक भयो ।
त्यस्तै कुनै बेहुलि भने बि’दाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।आजको यश शृङ्खलामा हामी ती बेहुलालाई देखाउदैछौ जस्ले आ’फ्नो बि’वाहमा बेहुलि घर लग्दै गर्दा बिच्चै बाटोमा खो’ला आएपछि बेहुलिलाई त’र्न असहज नहोस् भन्ने उनिले बेहुलिलाई उचालेर आफ्नो अङ्गालोमा बेरेर खोला पार ग’राएका थिए ।
यो दृ’श्यले दुबै बिच अथाहा प्रेम भएको देखाउछ र सो दृश्यले सबै नेपालिको ध्या’न तानेको थियो । नवबिवाहित उक्त जो’डिलाई सुखद दाम्पत्य जिव’नको शुभका’मना । हेर्नुस् उक्त भिडियो सामाग्री