मंगलबार ०९ आश्विन २०८०

वैदेशिक रोजगारीमा गएका श्रीमानका ‘श्री’म’ती’हरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् ।
श्रीमानको कमाइमा श्रीमातीको म’स्ती, विदेशमा श्रीमानलाई सा’स्ती, नेपालमा ‘श्री’म’ती’को अर्कैसंग म’स्ती, जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् ।”

PROMOTED CONTENT
Mgid
Mgid

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

संसार हल्लाउने नेपाली चेली सपना रोका मगरका रमाइला टिकटक भिडियोहरु जुन निकै…
सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कु’म्ल्याएर अर्कैसंग भा’गेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।”

प्राय आफ्नै लापर’बाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक ‘श्री’म’ती’ पी’डितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त । बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।”

यसको मतलव यो होइन की विदेशमा गएका सबैका ‘श्री’म’ती’ नेपालमा बि’ग्रिएका छन् । दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा ग’लत बाटो अपनाउने ‘श्री’म’ती’का श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो ‘श्री’म’ती’लाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।”

श्रीमिति लाई कत्ति पनि फ्री नछोड्नुहोस् : श्रीमतीका हरेक भनाइमा च’नाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् ।

उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।”

घरमा एक्लै नछाड्नुहोस् : आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने ‘श्री’म’ती’लाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् ।

आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बा’ध्यता भए उनीप्रति च’नाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।”


Last Updated on: May 8th, 2021 at 12:56 am
५८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया