सोमबार ०८ कार्तिक २०७८

युएईमा हुनेलाई खुसीको खबर, बढ्ने भो यति तलब..
साउन १६, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
Men, Eliminate Your Sex Problems If You Do This Daily
LEARN MORE
काठमाडौँ — युएईले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताए अनुसार युएईले कामदारको तलब हेरफेर गर्ने भएको हो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर युएई सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन ।

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Method Tonight!
LEARN MORE
उक्त तलबलाई वृद्धि गर्ने कुरामा युएइ सरकार सकारात्मक भएको भनिएको छ ।

अन्तरास्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये युएइले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।

यो तलब युएईमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ ।

एक्सपो २०२० को तयारी गरिरहेको युएइलाई कोरोनाले गर्दा केही पछाडी धकेले पनि युएईले सबै भन्दा धेरै कोरोनाको खोप लगाएको छ भने युएइ भित्र कुनै किसिमको लकडाउन भने छैन ।

तर युएइले भने अन्य देशबाट प्रवेशमा रोक लगाउदै आएको छ । यता एक्स्पो को लागि पनि युएइले तलब वृद्धि गर्ने कुरा सत्य भएको जानकारीहरु बताउदै आएका छन् ।

मिनि युरोपको नामले चिनिने युएई र दुबईमा धेरै नेपाली कामदारहरु कार्यरत रहेका छन् । घरेली कामदार संगै ड्राइभर, सेक्युरिटी गार्ड, क्लिनिङ र निर्माण कम्पनीमा उलेख्य नेपालीहरु कार्यरत रहेका छन् ।

भने नेपालको प्रमुख सहज गन्तब्यको रुपमा समेत युएइअलाई लिइन्छ ।


Last Updated on: August 1st, 2021 at 3:07 am
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया