
२ जना श्रीमानको झ’गडा देख्दा आमा रोइ’न, साली ल्याउनुको कारण खुल्यो, मलाई सालिले फ’साएको हो भन्दै रो’ए (भिडियो सहित)
झापा । आजकल श्रीमान बिदेशमा दुख गर्ने र श्रीमती नेपालमा अर्कै संग फरार हुने घ’टना दिन दिनै घटे’का समाचारहरु आइरहेका छ्न ।
PROMOTED CONTENT
Mgid
Mgid
A Game Where Everything Is Allowed!
RAID: Shadow Legends
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
आज यी स्थानमा भारी वर्षाको सम्भावना सर्तक रहन आग्रह
झापामा एक युवकले १३ बर्ष बिदेशमा दुख गरे । उनका २ जना छोरीहरु पनि छ्न तर घरमा श्रीमती अर्कै संग सम्पती लिएर फ’रार भएपछि श्रीमान बिगत १८ महिना बाट श्रीमतीलाई खोजी गरिरहेका छन ।
श्रीमती भेना भनिने एक युवक सङ फरार भएको उन्ले बताए । भेना सङ श्रीमतीको पहिला बाटनै नजिक सम्बन्ध थियो भन्दै उनले दु’ख मानेका छन । अहिले ९ बर्ष र १२ बर्षका छोरीको बि’जोक भएको उनले बताए ।
श्रीमती लाने युवाका २ जना श्रीमती पहिलेनै भएको र अहिले आफ्नो श्रीमती लगेपछि तेस्रो बिहे गरेको पि’डितले बताए । २ जना श्रीमान र श्रीमतीको भे’ट भएपछि नसोचेको भएको छ ।