सोमबार ०८ कार्तिक २०७८

भारतमा अर्की स्टारले पनि गरिन् आत्मह’त्या
June 25, 2020 1579
893
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुशान्तलाई गुमाए’को बलिउडले अर्की एक कलाकारलाई पनि गुमाए’को छ । १६ बर्षीया टिक’टक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा आत्मह-त्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनको मृ’त्युको खबर सार्वजनिक गरेका बलिउड कला’कारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको इष्टामा एक पोष्ट राख्दै बताए’का छन् । २३ घण्टा’अघि उनले इन्ट्राग्राममा टिकटक भिडि’यो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्।

उनले किन आत्मह-त्या गरिन् भन्ने बारे केही खुलेको छैन। घट’नाबारे प्रहरीले अनु सन्धान थालेको छ। केही दिन चर्चित कला’कार सुशान्त सिंह राजपुतको श-व घरमै झु-ण्डिएको अवस्था’मा फेला परेको थियो।

उनको निध’नसँगै बलिउड’मा नेपोटीजम (नातावाद) चर्को रुपमा बहसमा आएको छ । जसले गर्दा करण जोहर, सोना’क्षि सिन्हा र आलिया भट्टका फ्यान फ्लो’इङ्गहरु दिनानुदिन घट्दै गइर’हेका छन् ।

पछिल्लो समय हाफ गर्लफ्रेन्ड फिल्म सुशान्त’बाट खोसेको भन्दै अर्जुन कपुर पनि ट्रोलको सिकार भएका छन् । चेतन भगत’मा सन् २०१६ मा गरेको ट्विट अहिले भाइर’ल भैरहेको छ । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गुमा’एको छ। केटीएम दैनिक


Last Updated on: August 1st, 2021 at 11:13 am
६३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया