
गुल्मीमा चट्याङ लागेर घा’ईते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ’त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा चट्याङ लागेर घा’ईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो। उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’ध’न भएको तम्घास बाट युनिक खवर डट कम लाई बिमल छन्तेलले जानकारी दिनुभयो।
चट्याङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। गुल्मीमा च’ट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ईते भएका थिए। जसमा एक जनाको मृ’त्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थि’त स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा ए’क्कासी च’ट्याङ मगर सहित उनका परिवारका ७ जना घा’ई’ते भएका हुन्। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
बिहान सुतिरहेको समयमा घरमा चट्’या’ङ पर्दा उजिर मगर सगैं उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घा’ईते भएका हुन् । त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घा’ई’ते भएका छन् ।
घा’ई’ते मध्ये करिष्माको अव’स्था अत्यन्तै ग’म्भी’र रहेको बताईएको थियो । त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको र उनीहरुको अव’स्था पनि गम्भी’र रहेको स्थानीय विमल छन्तेलले जानकारी दिनु भयो त्यस्तै अन्य घा’ईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ । च’ट्या’ङले घरमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****