आइतबार ०७ कार्तिक २०७८

दक्षिण कोरियामा सन् २०२२को लागी श्रमिकको तलव यति वोनले बढ्यो !
साउन १६, २०७८

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed! Try This Method!
LEARN MORE
दक्षिण कोरियामा सन् २०२२को लागी श्रमिकको न्युनतम ज्याला बढेको छ l

समितिको पटक पटक बसेको बैठक पश्चात सोमबार ५ प्रतिशत अर्थात प्रतिघन्टा ४ सय ४० वोन बृद्वी गर्ने अन्तिम टुङ्गो लागेको हो l

उक्त बृद्वीले प्रतिघन्टा ९ हजार १ सय ६० वोन हुने छ भने एक महिनामान्युनतम काम गर्ने समय २०९ घण्टा बराबरको तलब १९ लाख १४ हजार ४ सय ४० वोन अर्थात करिब १ लाख

९५ हजार नेपाली रुपिया हुने छ lहाल , २०२१मा प्रति महिना अर्थात २०९ घण्टा बराबरको तलब १८ लाख २२ हजार ४ सय ८० छ lज्याला निर्थारण समिति बाट ज्याला बृद्वीको अन्तिम टुङ्गो लागेतापनि

संसदबाट पास भैसकेपछि उक्त नियम सन् २०२२ जनवरी १ तारिख देखि लागु हुने छ *कोरियामा हरेक बर्ष त्रिपक्षिय बैठक बसी श्रमिकको ज्याला बृद्वीको अन्तिम टुङ्गो लगाउने गरिन्छ l त्रिपक्षिय भन्नाले सरकारी

पक्ष , ब्याबसायिक पक्ष र श्रमिक पक्ष पर्दछन l यसभन्दा पहिला पटक पटक बसेको बैठकमा मजदुर संगठनले प्रतिघन्टा १० हजार वोन हुनु पर्ने अडान नछाडेका कारण अन्तिम निष्कर्षमा पुग्न सकेको थिएन l

प्रवासी मजदुर संगठन (एमटियु ) का अध्यक्ष उदय राइका अनुसार राष्ट्रपति मुन जे इनको चुनावी घोषणा अनुरुप प्रतिघन्टा १० हजार वोन हुनु पर्ने माग राख्दै एमटियु, केसीटियु लगाएतका मजदुर संगठनहरुले कडा आन्दोलन गर्दै आइरहेका छन्


Last Updated on: August 1st, 2021 at 11:30 am
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया