सोमबार ०८ कार्तिक २०७८

नायिका पुजना प्रधानले पूर्व युवराज पारस शाहको हात समाउने र दुर्ववहार गर्ने ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेकी छन । सामाजिक सञ्चाल फेसबुक पेजमा प्रतिक्रिया जनाउँदै उनले यसो लेखेकी हुन ।

PROMOTED CONTENT
Mgid
Mgid

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

यो कस्तो अचम्म! ११ बर्षिया बालिका भईन गर्भवती!
उनले लेखेकी छन्,’तिम्रा लागि पूर्वयुवराज होलान हाम्रा लागी त अहिले पनि युवराज नै हुन र भोलीको राजा । हुन त नियममा आफु बसें अरु पनि बस्ने हो तर अहिले सम्म कुन चाहिँ नेताहरु नियममा बसेका छन र हाम्रो युवराज बस्नुपर्ने आक्रोशित हुदै उनले प्रश्न गरेकी छिन ।

युवराजको हात समाउने र दुर्व्यवहार गर्ने ट्राफिकलाई यथाशीघ्र कारवाही होस, राजा आउ देश बचाउँ ।’महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले युवराज र प्रहरी बिच लफडा भएको थियोे ।

हेल्मेट नलगाई अत्यधिक मादक पदार्थ सेवन गरी आएका शाहलाई लगाउन अनुरोध गर्दा प्रहरीमाथि जाईलागेको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *


Last Updated on: August 1st, 2021 at 11:40 am
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया