
काठमाडौ । श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए । सानो छोरा पनि अहिले अलि ठूला भएछन् । तर पनि उनलाई श्रीमती र छोराको कुनै माया लागेन । उनले अर्काकै श्रीमती लिएर हिडेका हुन् ।
तर पनि अहिले पनि म खुसी नै छु । श्रीमतीलाई छोरालाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने त लागेको छ तर म अहिले निकै खु सी छु । उनले श्रीमती र छोरालाई धो का दिनुपर्ने कारण पनि छैन ।
मलाई मन पर्थेन भने किन नौमती वा जा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त रु श्रीमतीले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन । आफ्नो पहिलो विवाह र पहिलो माया नै श्रीमानसंग भएका कारण श्रीमती अहिले पनि श्रीमानको मा या लाग्ने बताउँछिन् ।
SUGGESTED NEWS
Mgid
Mgid
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो । झापाको दुनावारी बस्ने कालिका खतिवडा जसको उमेर २१ वर्षको मात्र छ उनको उमेर १७ वर्षको हुँदा नै विवाह भएको थियो ।
छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्काको श्रीमती लिएर हिडेका थिए । श्रीमतीले आफुलाई धोका दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन् ।
उनीहरुको भेट धनकुटाको चौ विसे गाउँपालिकामा भएको हो । मेघराजले कालिकालाई माग्न गएर पञ्चेवाजा वजाएर नै विवाह गरेका थिए । तर उनको मन किन भरियो रु त्यसको कुनै कारण छैन ।